मङ्सिर २५, दमक / मुख्य कार्यालय दमकमा रहेको डाईनामिक पब्लिक लाइब्रेरी (DPL) को छैटौँ महाधिवेशन यही मंसिर २७ गते बिहान ९ बजेबाट झापाको दमकस्थित गोर्खा डिपार्टमेण्टको हलमा हुने भएको