मङ्सिर २४, दमक / हरेक वर्ष नोभेम्बर २५ (१६ मंसिर) देखि सुरु हुने ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ यस वर्ष पनि दमकमा विभिन्न सचेतनामूलक कार्यक्रमसहित सम्पन्न भएको छ।