• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, माघ ०८, २०८२
बुधबार, माघ ०८, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लोकप्रिय समाचार

  • १. राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

  • २. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • ३. दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

  • ४. दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

  • ५. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ६. कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

  • ७. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ८. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

  • ९. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

  • १०. झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

होम टु होटल होटल टु हस्पिटलको अवस्था अन्त्य गर्न गौरीगन्जबाट अभियान शुरु

दमक / होम टु होटल होटल टु हस्पिटलको अवस्थाको अन्त्य गर्न स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी, स्वस्थ जीवनका लागि स्वस्थ आहार प्रयोग गरौं भन्ने नारासहित गौरिगञ्ज गाउँपालिकामा स्थानीय खाद्य वस्तुको प्रयोग र विद्यालयस्तरीय दिवा खाजा कार्यक्रमबारे छलफल कार्यक्रम सम्पन्न भएको छ।

पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसन, दमकको आयोजनामा र गौरिगञ्ज गाउँपालिकाको संयोजनमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो।

गौरिगञ्ज गाउँपालिकाभित्रका सबै सरकारी विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको उक्त छलफलमा विद्यालयमा प्रदान गरिने दिवा खाजामा स्थानीय अन्न तथा परिकारको प्रयोगलाई प्राथमिकता दिनुपर्ने विषयमा व्यापक छलफल भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवरले यस्तो कार्यक्रमले विद्यालय शिक्षासँगै बालबालिकाको पोषण सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरेकि छ्न ।

प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले सानो बजेटले राम्रो काम भएको बताउदै स्थानिय उत्पादन प्रयोगमा सबैको चासो र ध्यान जानु पर्नेमा जोड दिनुभयो ।

बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव विजय शर्माले गौरिगन्जको स्थानीय उत्पादनलाइ प्रबर्द्धन गर्न पालिका र फाउन्डेसनले गरेको कार्य अनुकरणीय भएको बताए ।

शिक्षा शाखा प्रमुख टन्कप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र लगायतले आ–आफ्ना धारणा राख्दै यस्तो पहलले बालबालिकाको स्वास्थ्य सुधार र स्थानीय अर्थतन्त्रमा सकारात्मक असर पार्ने उल्लेख गरे।

पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसनका अध्यक्ष बिष्णुप्रसाद पोखरेलले फाउन्डेसनद्वारा गौरिगञ्जमा स्थापना गरिएको “गौरी फुड प्रोडक्ट” मार्फत दुई महिनाको अवधिमा ६ जना स्थानीयलाई तालिम दिई सातु, फापरको पिठो, कोदोको पिठो र मकैको चामल उत्पादन सुरु गरिएको जानकारी दिए।

उनले पालिकासँग सहकार्यलाई निरन्तरता दिँदै स्थानीय उत्पादन, पोषण, र महिला तथा युवाको रोजगारीसँग सम्बन्धित परियोजनामा सहकार्य विस्तार गरिने घोषणा गरे।

कार्यक्रमको सञ्चालन टेकनाथ अर्यालले गरेका थिए भने फाउन्डेसनका सचिव अर्जुन पौडेलसहित संस्थाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

रसायन तथा बजारमा पाइने अखाद्य सामाग्रीले होम टु होटल होटल टु हस्पिटलको अवस्थाको अन्त्य गर्न फाउन्डेसनले कोशी प्रदेशका पालिकाहरुमा यो बर्ष अभियान चलाउने घोषणा गरिएको छ ।

कार्यक्रमको समापनमा आयोजक संस्थाले सहभागी सबैप्रति आभार प्रकट गर्दै यस्ता प्रयासहरूबाट स्थानीय उत्पादन र पोषण सुरक्षाको प्रवर्द्धन हुने विश्वास व्यक्त गरिएको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

लोकप्रिय

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

ताजा

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन
  • दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :