• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

  • १०. छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

पूर्वी नेपाल डेरीमा भेटिएको ढुसी लागेको खुवा बजारमा नपुगेको दाबी

दमक, साउन १६ – दमक नगरपालिकाले केही दिनअघि गरेको अनुगमनका क्रममा पूर्वी नेपाल डेरीमा ढुसी लागेको खुवा भेटिएको थियो, जसलाई तत्काल नष्ट गरिएको थियो। उक्त घटनालाई लिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भइरहेका छन्। तर डेरी सञ्चालकले ती समाचारहरू वास्तविकता विपरीत रहेको बताएका छन्।

पूर्वी नेपाल डेरी उद्योगका सञ्चालक हेमचन्द्र खनालले आज दमकमा पत्रकार सम्मेलन गर्दै अनुगमनमा भेटिएको खुवा बजारमा बिक्रीका लागि नभएको स्पष्ट पारे। उनका अनुसार उक्त खुवा बुटवलस्थित अमुल डेरी एण्ड बेभरेज नेपाल प्रालि सँगको समझदारी अनुसार उत्पादन गरिएको हो।

२०८१ फागुन १३ गते पूर्वी नेपाल कृषि तथा दुग्ध विकास केन्द्र प्रालि (प्रथम पक्ष) र अमुल डेरी एण्ड बेभरेज नेपाल प्रालि (दोस्रो पक्ष) बीच आपसी सहकार्यको सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार पूर्वी नेपाल डेरीले खुवा र पनिर उत्पादन गर्ने, भने अमुल कम्पनीले आइसक्रिम र अन्य डेरी सामग्री उत्पादन गरी आपसमा वितरण गर्ने सहमति थियो।

सञ्चालक खनालका अनुसार सम्झौता भएअनुसार उत्पादन गरिए पनि अमुल कम्पनीले समयमा खुवा नउठाएपछि भण्डारणमा समस्या उत्पन्न भएको हो। तर ती खुवा दमकका पसलमा कहिल्यै बिक्री नगरिएको स्पष्ट पारिएको छ।

हाल उद्योगमा दही, मोही, छुर्पी लगायतका डेरी वस्तुहरू नियमित रूपमा उत्पादन भइरहेका छन्। साथै, उद्योगले अमुल कम्पनीसँगको सम्झौता रद्द गरिसकेको र हाललाई खुवा तथा खुवाजन्य उत्पादन स्थगित गरिएको जानकारी दिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान
    • धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :