२०८३ आश्विन ४ आईतवार
२०८३ आश्विन ४ आईतवार

दमक । संविधान दिवसको अवसरमा पहिलो पाइला नेपाल दमक शाखाको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

संविधान दिवसको अवसरमा संविधानको सम्मान, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले दीप प्रज्वलन गरिएको हो।

कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला को अध्यक्षतामा भएको कार्यक्रम केन्द्रिय सचिब दिवस खतिवडा ,सल्लाहकार महेश घिमिरे ,सामाजिक युवा महेन्द्र खडका ,बिनोद ढकाल लगायत पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले दीप प्रज्वलन गर्दै संविधानको मर्म र भावना अनुरूप समाजमा सकारात्मक परिवर्तनका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमले राष्ट्रिय एकता, सामाजिक सद्भाव र नागरिक जिम्मेवारीको भावना अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।