• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, फागुन ०२, २०८२
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

दमक बहुमुखी क्याम्पसद्वारा छात्रावास सञ्चालन सुरु

दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

  • २. सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

  • ३. कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

  • ४. मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

  • ५. पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

  • ६. दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

  • ७. झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

ढल्क्यो जोवन र रामधुनी भेट्रान क्लब विजयी, झिलझिले भेट्रान फुटबल प्रतियोगितामा रोमाञ्चक खेल सम्पन्न

झिलझिले, २८ असोज–झापाको झिलझिलेमा जारी पवन राई स्मृति तेस्रो प्रदेश स्तरीय भेट्रान फुटबल प्रतियोगितामा ढल्क्यो जोवन भेट्रान क्लब मोरङ र रामधुनी भेट्रान क्लब सुनसरी बिजयी भएको छ ।

मंगलबार, झिलझिलेस्थित गणेमान अध्ययन प्राविधिक प्रतिष्ठानको खेलमैदानमा भएको दुई खेलमा ढल्क्यो जोवन भेट्रान क्लब मोरङ र रामधुनी भेट्रान क्लब सुनसरी बिजयी भएको हो । ढल्क्यो जोवनले दुधे भेट्रान फुटबल क्लबलाई १ बिरुद्ध २ गोल अन्तरले बिजयी भएको हो । त्यस्तैं, रामधुनी भेट्रान फुटबल क्लबले आयोजक झिलझिले भेट्रान फुटबल क्लबलाई शुन्यकोबिरुद्ध २ गोलले विजयी भएको हो ।

दुधे भेट्रान फुटबल क्लबले खेलको पहिलो हापमै पालुङ किपगनले १ गोल गर्दै टिमलाई अग्रता बनाएका थिए । तर, दोस्रो हापमा दुधे भेट्रान फुटबल क्लबले दुई गोलको सामाना गर्नुपर्यो । निकै रोमाञ्चक खेलमा ढल्क्यो जोवन भेट्रान फुटबल क्लबको तर्फबाट कुन्दन श्रेष्ठले १ गोल फर्काए । खेल समय सकिन लाग्दा ढल्क्यो जोवन भेट्रान फुटबल क्लबका प्रदिप बस्नेतले टिमका लागि दोस्रो गोल गरे ।

त्यस्तैं, यता आजै सम्पन्न दोस्रो खेलमा आयोजक झिलझिले भेट्रान फुटबल क्लबलाई सुनसरीको रामधुनी भेट्रान फुटबल क्लबले निकै कठिनका साथ जीत दर्ता गरेको छ । पहिलो हाप बराबरी खेलेको रामधुनीले दोस्रो हापको अन्तिम समयमा दुई गोल गरे । रामधुनी भेट्रानका तर्फबाट दिपेन राईले क्रमशः दुई गोल गर्दै टीमलाई जीताए । खेलको म्यान अफ द म्याच राई घोषित भए । उनले रु ५ हजार नगदसहित मायाको चिनो हात पारे ।

झिलझिले भेट्रान फुटबल क्लबका अध्यक्ष बमबहादुर राईको अध्यक्षतामा र शिबसताक्षी–८ का वडाध्यक्ष सन्त फेउदिन लिम्बू र ११ का वडाध्यक्ष बहादुर लिम्बूले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको बुधबार दुई खेल सम्पन्न हुने आयोजक झिलझिले भेट्रान फुटबल क्लबका संस्थापक तथा खेल संयोजक जसु कुलुङ राईले जानकारी दिए । संयोजक राईका अनुसार बुधबारको पहिलो खेल दमक–लखनपुर भेट्रान फुटबल क्लब र ढल्क्यो जोवन भेट्रान फुटबल क्लबबीच हुने छ भने दोस्रो खेल बिर्तामोडको चारपाने भेट्रान फुटबल क्लब र सुनसरीको रामधुनी भेट्रान फुटबल क्लबबीच हुनेछ ।

प्रतियोगिताका बिजेता क्लबले रु १ लाख १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तैं, उपबिजेता क्लबले रु ५१ हजार ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । भारतको १ क्लबसहित १० वटा क्लबहरुले प्रतियोगितमा सहभागिता जनाएका छन् ।

असोज २६ गते आइतबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद लालप्रसाद (एलपी) साँवाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण
दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप
झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

लोकप्रिय

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

ताजा

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण
  • दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप
  • झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित
  • जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा
  • सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :