Thursday, June 18, 2026
ताजा अपडेट कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट ( पूर्णपाठ) • कमल गाउँपालिकाद्वारा नदीजन्य सामग्री उत्खनन् र संकलनमा रोक • झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ • पाथीभरामा जेठमा ८ हजार दर्शनार्थी, ४६ लाख भेटी संकलन • बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग • गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु • एम्बाप्पेको ऐतिहासिक कीर्तिमानसँगै फ्रान्सको शानदार जित • खाँदबारीमा कैदी हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

खेलकुद

एम्बाप्पेको ऐतिहासिक कीर्तिमानसँगै फ्रान्सको शानदार जित

असार ३, दमक / कप्तान किलियन एम्बाप्पेको कीर्तिमान र उत्कृष्ट प्रदर्शनको मद्दतले फ्रान्सले फिफा विश्वकप २०२६ मा रोमाञ्चक जितसहित आफ्नो यात्रा सुरु गरेको छ। न्युजर्सी स्टेडियममा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको हो। खेलमा दुई गोल गर्दै एम्बाप्पे फ्रान्सको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले फ्रान्सका लागि आफ्नो कुल […]

schedule 1 day अघि

दमकमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप २०२६ सुरु

असार १, दमक / झापाको दमकस्थित कामक्ष्या होटलमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल (चेस) च्याम्पियनसिप २०२६ सुरु भएको छ। प्रदेश खेलकुद विकास बोर्ड र झापा जिल्ला चेस सङ्घको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगिता जेठ ३१ गतेदेखि असार ५ गतेसम्म चल्नेछ। झापा जिल्ला चेस सङ्घका अध्यक्ष तथा पूर्व राष्ट्रिय च्याम्पियन भूपेन्द्र निरौलाका अनुसार प्रतियोगितामा […]

schedule 3 days अघि