• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असोज १८, २०८२
शनिबार, असोज १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

दमकमा पहिलो पाइला नेपालद्वारा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

  • २. दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

  • ३. दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

  • ४. दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

  • ५. दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ६. दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

  • ७. दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

  • ८. बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

दमकमा जन्मदिनको अर्थपूर्ण उत्सव : कुमार शिवाकोटीले बालबृद्ध आश्रममा गरे सामग्री सहयोग

दमक / पहिलो पाइला नेपाल दमक शाखाका सदस्य तुलसा सेवाकोटीका श्रीमान कुमार शिवाकोटीले आफ्नो जन्मदिन विशेष रूपमा मनाउँदै समाजसेवामा उदाहरणीय कार्य गरेका छन्। उनले दमक-९ स्थित बालबृद्ध आश्रममा विभिन्न आवश्यक सामग्रीहरू सहयोग गर्दै आफ्नो जन्मोत्सव मनाएका हुन्।

“जन्मदिनमा हुने फजुल खर्चलाई निरुत्साहित गर्दै यसरी सामाजिक उत्तरदायित्व पूरा गर्न चाहें,” शिवाकोटीले बताए। उनले आश्रममा बसोबास गरिरहेका बालबालिकाहरूका लागि आलु एक बोरा, दाल, डाइपर, पेय पदार्थ र डेड दर्जन हाफेन लगायतका सामग्रीहरू हस्तान्तरण गरेका थिए।

कार्यक्रम पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। दमक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष लवराज खड्काले गरेका थिए। हाल उक्त आश्रममा करिब ३५ जना बालबालिकाहरू आश्रित छन्। शिवाकोटीको यस कार्यले जन्मदिन जस्तो व्यक्तिगत अवसरलाई पनि समाजसेवामूलक कार्यमार्फत सार्थक बनाउने प्रेरणा दिएको छ।

आश्रमकी कार्यबाहक अध्यक्ष मेनुका बुढाथोकी, सचिव दुर्गा काफ्ले, पहिलो पाइला नेपाल दमक शाखाका सल्लाहकार गणेश प्रधान, केन्द्रीय सदस्य दिवस खतिवडा, लवराज खड्का, मेघनाथ फुयाल, सदस्यहरू सुजन गौतम, पदम राउत, सोनु चौधरी, मुना शिवाकोटी लगायतको उपस्थिति रहेको कार्यक्रममा आश्रमकी कार्यबाहक अध्यक्ष बुढाथोकीले संस्थाको सामाजिक उत्तरदायित्व र सेवा भावको प्रशंसा गरेकी थिइन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    लोकप्रिय

    दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

    दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    ताजा

    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    • दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    • दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग
    • दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध
    • दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :