पाथीभरामा जेठमा ८ हजार दर्शनार्थी, ४६ लाख भेटी संकलन
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा जेठ महिनामा ४६ लाख ६० हजार रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार जेठ महिनामा कुल ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटी संकलन भएको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मन्दिरमा संकलन भएको भेटीलाई […]
schedule 1 day अघि



