• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ५. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • ९. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा डाँकिनी खोलाको फोहोर सफा गर्दै बृहत् सरसफाइ अभियान सम्पन्न

दमक / झापाको दमक नगरपालिकामा राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीले डाँकिनी खोलामा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा दमक–२ स्थित डाँकिनी खोलामा फालिएको दुई ट्याक्टर फोहोर उठाइएको हाे ।

स्थानियवासीका अनुसार बजार क्षेत्रका फोहोर सिटी सफारी र मोटरसाइकलजस्ता साधनमार्फत ल्याएर डाँकिनी खोलामा फालिँदै आएको थियो, जसका कारण तीव्र दुर्गन्ध फैलिएको थियो। सोही समस्याको समाधान गर्न राष्ट्रिय युवा सङ्घ नेपालले सरसफाइ कार्यक्रम आयोजना गरेको राष्ट्रिय युवा सङ्घ दमक नगर अध्यक्ष छवि खतिवडाले जानकारी दिनुभयो।

कार्यक्रम नेक्स्ट इरा एनर्जीको सहकार्यमा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष बिमल खतिवडाले अबदेखि बजार क्षेत्रका फोहोर डाँकिनी खोलामा नफाल्न र व्यवस्थापनका लागि नेक्स्ट इरा एनर्जी सँग सहकार्य गर्न आह्वान गर्नुभयो। ।

दमक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाले फोहोर डाँकिनी खोलाजस्ता सार्वजनिक स्थानमा फाल्नेहरूलाई अबदेखि रु १,५०० देखि रु ५,००० सम्म जरिवाना गरिने चेतावनी दिनुभयो।

कार्यक्रममा दमक–३ का वडा अध्यक्ष नवीन बराल, नेकपा एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेल, केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज रोमनाथ ओली, प्रदेश कमिटी सदस्य अम्बिका खनाल, राष्ट्रिय युवा सङ्घ जिल्ला सचिव उमेश मिश्र, क्षेत्र नं. ५ का संयोजक विवेक भट्टराई र नगर कमिटी इन्चार्ज सुदीप वानेमा फागो लगायतको उल्लेख्य उपस्थिति थियो।

उक्त अभियानले फोहोरमैला व्यवस्थापनप्रति स्थानीय तह र जनप्रतिनिधिको सक्रियता देखाएको छ भने आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले जनाएकाे छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    ताजा

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :