• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

Galatasaray compared to Liverpool forecasts, totally free playing information and you will odds to possess Champions Category

People Fortress 2 Gambling Web sites

Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

लोकप्रिय समाचार

  • १. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • २. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ५. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • ९. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा श्रीकृष्ण रथयात्रा व्यवस्थापनसम्बन्धी बृहत छलफल सम्पन्न, रथयात्रा भदौ १ गते निकालिने

दमक / श्रीकृष्ण जन्माष्टमी तथा भदौ १ गते हुने भव्य रथयात्राको तयारीका लागि सोमबार दमकमा सरकारी तथा निजी कार्यालय, सुरक्षा निकाय, पत्रकार, विभिन्न संघसंस्था र धार्मिक व्यक्तित्वहरूको सहभागितामा बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ

श्रीकृष्ण रथयात्रा व्यवस्था समिति दमकका अध्यक्ष रोहित आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक नगरपालिकाका मेयर रामकुमार थापा प्रमुख अतिथि रहनुभएको थियो। उपमेयर रेगिना प्रसाईं भट्टराई, दमक–८ का वडाध्यक्ष दिपेश दाहाल, दमक–९ का वडाध्यक्ष कुबेर भट्टराईलगायत जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा रथयात्राको कार्यतालिका सार्वजनिक गरिएको छ। समितिका अनुसार यस वर्ष श्रीकृष्ण जन्माष्टमी श्रावण ३१ गते पर्न आएको छ भने त्यसको भोलिपल्ट, भदौ १ गते आइतबार, रथयात्रा आयोजना गरिनेछ।

रथयात्रा मार्ग राधाकृष्ण मन्दिर दमकबाट सुरु भई हनुमान मन्दिर, पशुहाट, महेन्द्र राजमार्ग, दमक चोक, फर्निचर लाइन, पशुपति मन्दिर, शङ्खधर चोक, भृकुटी चोक, भानुभक्त चोक, फाल्गुनन्द चोक हुँदै पुनः राधाकृष्ण मन्दिरमा रथयात्रा समापन गरिनेछ।रथयात्राको संरक्षक संस्था दमक नगरपालिका रहनेछ।

छलफल कार्यक्रममा नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इलाका प्रशासन, दमक अस्पताल, खानेपानी कार्यालय, बाणिज्य संघ, दमक जेसिज, पहिलो पाइला, लायन्स क्लब, रोटरी, जीवनचक्र नेपाल, रेडक्रस तथा पत्रकार महासंघ लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उनीहरूले विगतका वर्षहरूझैँ यो वर्ष पनि रथयात्रा सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सहभागी संस्थाहरूले रथयात्रा धार्मिक मात्र नभई सामाजिक सद्भावको प्रतीक भएकाले यसलाई प्रभावकारी, मर्यादित र व्यवस्थित बनाउनेतर्फ सबैले सक्दो साथ दिने जनाएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Galatasaray compared to Liverpool forecasts, totally free playing information and you will odds to possess Champions Category
    People Fortress 2 Gambling Web sites
    Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025

    लोकप्रिय

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    ताजा

    Galatasaray compared to Liverpool forecasts, totally free playing information and you will odds to possess Champions Category

    People Fortress 2 Gambling Web sites

    Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • Galatasaray compared to Liverpool forecasts, totally free playing information and you will odds to possess Champions Category
    • People Fortress 2 Gambling Web sites
    • Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025
    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :