• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमक नगरपालिका वडा नम्बर ७: समृद्धिको दिशामा अगाडि बढ्दो नमुना वडा

दमक-सुजन गाैतम/ झापाको दमक नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर ७, एक प्रगतिशील र व्यवस्थित वडाको रुपमा चिनिँदै गएको छ। कुल १.२३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा १८०१ घरधुरीका ७३८७ जनसंख्या (जनगणना २०७८ अनुसार) बसोबास गर्छन्।

महेन्द्र राजमार्गदेखि उत्तर, रतुवा खोलासम्म पश्चिम, नेपाल टेलिकम क्षेत्रसम्म दक्षिण र बसपार्क–नगरपालिका रोडबाट पूर्वसम्म फैलिएको यो वडा स्थानीय शासन प्रणाली अन्तर्गत २०७३ साल फागुन २७ गतेदेखि सक्रिय रहेको हो। हाल वडाको नेतृत्व भीमप्रसाद पौडेलको अध्यक्षतामा रहेको छ।

वडामा इन्दु खड्का (पौडेल), अतित वान्तवा राई, तारा रणपलहेली र मानबहादुर खवास सदस्यका रूपमा सक्रिय छन्। सचिव योगेश भट्टराई, सोसल मोबिलाइजर सरिता राई, तथा कार्यालय सहयोगी र सरसफाइ कर्मीहरूको सक्रियताले सेवा प्रवाह प्रभावकारी बनेको छ।

यस वडाको एक प्रमुख आर्थिक इन्जिनको रूपमा रहेको पशु हाटबजार हरेक बुधबार सञ्चालन हुँदै आएको छ। रतुवा खोलानजिकको उत्तरी हाटखोला क्षेत्रमा मौलिक स्वादका परिकारहरूले वडाको पहिचान झल्काएका छन्।

शिक्षा क्षेत्रमा वडाले प्राथमिकता दिँदै आएको छ। यहाँ चारवटा प्रमुख शैक्षिक संस्था—श्री पृथ्वी मावि, सिद्धार्थ इंग्लिस बोर्डिङ, ईस्टर्न स्टार बोर्डिङ र हलेसी लिटल एञ्जल्स स्कुल सञ्चालनमा छन्। हजारौं विद्यार्थीले शिक्षाको पहुँच पाएका छन्।

स्वास्थ्य सेवामा पनि दमक–७ अग्रपंक्तिमा रहेको छ। किओच दमक बाल अस्पताल बालस्वास्थ्यमा उत्कृष्ट सेवा दिँदै आएको छ भने ओम मेची अस्पताल महिलासम्बन्धी गुणस्तरीय स्वास्थ्यसेवामा समर्पित छ। रेडक्रस सोसाइटीको ब्लड बैंक तथा सर्पदंश उपचार सेवा वडाबासीका लागि सहयोगी सिद्ध भएको छ।

वडाले बिपद् व्यवस्थापनमा समेत उदाहरणीय काम गरेको छ। रतुवा खोलामा तटबन्ध निर्माण गरी बाढीको जोखिम न्यूनीकरण गर्नुका साथै सौन्दर्यीकरण, वाकिङ ट्र्याक र ८० फिटको सडक निर्माणमार्फत जीवनस्तर सुधारमा योगदान दिइएको छ।सुकुम्बासी परिवारहरूलाई नमुना बस्तीमा पुनर्वास गरिँदा सामाजिक समावेशिता सुनिश्चित गरिएको वडा अध्यक्ष पौडेल बताउँछन्।

सामाजिक सुरक्षामा केन्द्रित रहँदै वडा कार्यालयले ‘सेफ हाउस’ निर्माण गरी वृद्धवृद्धा, अशक्त र गरिब नागरिकका लागि सुरक्षित आश्रयको व्यवस्था गरेको छ।

यस वडामा २७ वटा टोल विकास संस्था सक्रिय छन्। ती संस्थाहरूले स्वास्थ्य, शिक्षा, बालमैत्री समाज निर्माणमा कार्य गर्दै आइरहेका छन्। यही अभियान अन्तर्गत वडा छिट्टै नै ‘बालमैत्री वडा’ घोषणाको अन्तिम तयारीमा रहेको जानकारी प्राप्त भएको छ।

वडाले चालु आर्थिक वर्षमा मात्र भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। ढल, कल्भर्ट, रेलिङसहितको सिँढी र टायल बाटो निर्माणका कामहरू सम्पन्न भएका छन्।

सामाजिक र आर्थिक विकासमा समेत वडा सक्रिय रहँदै आएको छ। विभिन्न तालिम, उद्यमशीलता प्रवर्द्धन कार्यक्रम तथा सार्वजनिक सेवामा पहुँच वृद्धिका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

दमक वडा नम्बर ७ आज सामाजिक, आर्थिक र भौतिक विकासको समुचित संयोजनसहित समृद्धिको यात्रामा अघि बढिरहेको नमुना वडाको रूपमा स्थापित हुँदैछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :