• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

  • १०. छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

धनञ्जय भट्टराईले NRNA NCC अमेरिकाको बोर्ड अफ डाइरेक्टर (BOD) मा उम्मेदवारी दिएका छन्

१५ साउन दमक / पाँचथर फिदिम नगरपालिका–७ निवासी धनञ्जय भट्टराईले गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अमेरिका २०२५–२७ कार्यकालको बोर्ड अफ डाइरेक्टर (BOD) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। पिता कुलप्रसाद भट्टराई र माता चन्द्रमाया भट्टराईका चार छोरामध्ये जेठा छोरा धनञ्जय भट्टराईको जन्म सामान्य परिवारमा भए पनि उहाँले धार्मिक र सामाजिक सेवामा उल्लेखनीय योगदान दिँदै आउनुभएको छ। उहाँको एक दिदी र एक बहिनी पनि हुनुहुन्छ।

नेपालमा रहँदा धार्मिक गतिविधिमा सक्रिय रहेका भट्टराई हाल अमेरिकाको ओहायो राज्यलाई कर्मभूमिका रूपमा स्थापित गर्दै सामाजिक तथा धार्मिक गतिविधिमा सक्रिय रहनुभएको छ। हालै उहाँ पहिलो पाइला नेपाल दमक शाखाको सोमबारको मन्दिरमा प्रसाद वितरण कार्यक्रममा सहयोगीको रूपमा जोडिनु हुने जानकारी प्राप्त भएको छ।

धनञ्जय भट्टराई जागरण एकेडेमी एण्ड रिट्रिट सेन्टरसँग मोटिभेसनल स्पिकर तथा ट्रेनरको रूपमा समेत आबद्ध हुनुहुन्छ। उहाँले NRNA NCC अमेरिकाको आगामी अगस्ट १६ र १७ तारिखमा हुने निर्वाचनमा BOD पदमा उम्मेदवारी दिँदै नेपाली समुदायको हितका लागि समर्पित ढंगले काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ। “संस्थाको लक्ष्य, अभियान र विधानप्रति पूर्ण इमानदारीका साथ काम गर्दै समयमै प्रभावकारी सेवा प्रवाह गर्ने मेरो उद्देश्य हो”, उम्मेदवार भट्टराईले बताउनुभयो।

उहाँले अमूल्य मतका साथै सुझाव र सल्लाहका लागि सम्पूर्ण नेपाली समुदायसँग अपेक्षा राख्नुभएको छ।भट्टराई श्रीमती शोभा र छोरी अमायरासँग ओहायोमा बसोबास गर्दै आउनुभएको छ। उहाँको समर्पणले अमेरिका बस्ने नेपाली समुदाय मात्र नभइ नेपालमै पनि सकारात्मक प्रभाव पार्दै आएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान
    • धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :