• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ५. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • ९. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

पूर्व–पश्चिम राजमार्ग निर्माणसँगै बिर्तामोडमा एचआईभी, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

१५ साउन, दमक / निर्माणाधीन पूर्वपश्चिम लोकमार्गको काँकरभिट्टा–लौकही सडक आयोजनाअन्तर्गत बिर्तामोड नगरपालिकाका बासिन्दालाई एचआईभी/एड्स, यौन रोग र मानव बेचविखनबारे सचेत गराइएको छ।

बिहीबार बिर्तामोड नगरपालिकाको सभाहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा राजमार्ग अभिवृद्धि आयोजनाले यो सचेतना कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) सम्बन्धी विषयमा केन्द्रित भएर स्थानीयलाई जानकारी दिइएको थियो।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६ का सडकसँग जोडिएर बसोबास गर्ने महिला तथा पुरुषलाई बाहिरबाट आएका मजदुरहरूमार्फत हुन सक्ने एचआईभी/एड्स, यौन रोग र मानव बेचविखनको सम्भावित जोखिमबारे जानकारी गराइएको हो। काँकरभिट्टा–लौकही सडक आयोजना अन्तरगत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले यो जानकारी दिनुभयो।

कार्यक्रममा सामाजिक अभियन्ता दीपा चौधरीले एचआईभी/एड्स र यौनजन्य सङ्क्रमणबारे, सीता रानाले यौन हिंसाबारे र इलाका प्रहरी कार्यालय अनारमनीका सई प्रदीप आले मगरले मानव बेचविखनबारे सहभागीलाई प्रोजेक्टरमार्फत प्रस्ट जानकारी गराएका थिए।

विज्ञ सिंहका अनुसार निर्माण क्षेत्रमा बाहिरबाट आउने मजदुरहरूले महिलामाथि यौनजन्य हिंसा, दुव्र्यवहार र बच्चाहरूलाई पनि प्रभावित पार्न सक्ने भएकाले यस किसिमका गतिविधि रोक्न समुदाय स्वयं सचेत हुनु आवश्यक छ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले सडक निर्माणका लागि विभिन्न ठाउँबाट मजदुरहरू आएका कारण सम्भावित जोखिम बढी हुने बताउँदै नगरवासी स्वयं सचेत हुनुपर्ने र आयोजनाले पनि गम्भीर भएर ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले कार्यक्रममा सहभागीलाई सिकेको कुरा आफ्ना साथीभाइ, परिवार र समुदायमा बाँड्न आग्रह गर्नुभयो।

कार्यक्रममा काँकरभिट्टा–लौकही सडक आयोजना कार्यालयका इन्जिनियर आश्रय महत, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि र सडकसँग जोडिएका स्थानीय बासिन्दा गरी करिब १५० भन्दा बढी सहभागी थिए।

काँकरभिट्टा–लौकही सडक आयोजना अन्तरगत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिकामा पनि यस किसिमका सचेतना कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। कार्यक्रममा सहजीकरण गर्दै विज्ञ जीवन सिंहले यस्ता कार्यक्रमले समुदायमा जोखिमबारे जागरुकता बढाउने बताउनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    ताजा

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :