• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ५. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • ९. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

रोटरी क्लब अफ दमककाे वार्षिक कार्ययोजना सार्वजनिक

दमक / रोटरी क्लब अफ दमकले आगामी वर्ष २०८२/८३ का लागि वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। क्लबले शिक्षा, स्वास्थ्य, शान्ति, सरसफाइ, वातावरण संरक्षण, महिला सशक्तीकरण, आर्थिक सशक्तीकरण लगायतका ७ मुख्य क्षेत्रलाई प्राथमिकतामा राख्दै करिब २८ लाख रुपैयाँ बजेटसहितको योजना अघि सारेको हो।

रोटरी क्लब अफ दमकले सेवा, समर्पण र समावेशीताको भावनालाई आत्मसात् गर्दै आगामी एक वर्षका लागि प्रत्येक महिनामा फरक-फरक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। क्लबले बिहिबार पत्रकार सम्मेलन गरेर आगामी एक बर्ष भित्र सञ्चालन गर्ने सामाजिक सेवाका कामहरु बारेमा जानकारी गराएको थियो ।

शान्ति र द्वन्द्व समाधान,रोग निवारण र उपचार,स्वच्छ पानी र सरसफाइ,आमा तथा बाल स्वास्थ्य,शिक्षा र साक्षरता,आर्थिक विकास र सशक्तीकरण, वातावरण संरक्षण मुख्य योजना तथा कार्यक्रमहरू रहेको रोटरी क्लबका पूर्व अध्यक्ष तथा क्लबका सर्भिस प्रोजेक्टर अध्यक्ष सन्दीप चापागाइँ दिपुले बताउनुभयो ।

रोटरी क्लबका अध्यक्ष अग्रवालले पोलियो निर्मुलीकरण, स्वास्थ्य शिविर, रक्तदान सहित स्वास्थ्य चेतनाका कार्यक्रमहरु गरिने जानकारी दिनु भयो । त्यस्तै मातृ तथा बाल स्वास्थ्य तर्फ सुरक्षित प्रसुति, पोषण , खोप कार्यक्रम आदी सञ्चालन गरिने जनाइएको छ ।

दमकमा स्थापनाकालदेखिनै सक्रिय भुमिका निर्वाह गर्दै आएको संस्थाले दमकमानै पहिलो पटक मिर्गौलाका बिरामीहरुका लागि डयलोसिस सेवा सञ्चालन गरिरहेको र दमकको एक निजी अस्पतालसँगको साझेदारीमा सञ्चालित सो सेवाबाट दैनिक १४ देखि १६ जना सम्म बिरामीहरुले सेवा लिइरहेका रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष समेत विक्रमकुमार साहले जानकारी दिनुभयो ।

लाइफलाइन अस्पताल दमकसँगको साझेदारीमा सञ्चालित सो सेवा दमक र आसपास क्षेत्रका लागि पयाृप्त नभएकाले थप विस्तारको योजना रहेको समेत उहाँले बताउनु भयो । सो अवसरमा क्लबका पूर्व अध्यक्षहरु नविन श्रेष्ठ, लगायत रोटरीमा क्रियाशील व्यक्तित्वहरुले रोटरीको कार्यक्षेत्र, योजना र यसबाट समाजमा पुगेको योगदान आदीका बिषयमा जानकारी गराउनु भएको थियो ।

रोटरी क्लब अफ दमकले स्थानीय तहसँग समन्वय गर्दै आगामी दिनमा पनि समाजसेवामार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएको छ। कार्यक्रम केशवकुमार अग्रवालकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    ताजा

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :