• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

गौरादह नगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

गौरादह/ गौरादह नगरपालिकाको १६ औँ नगर अधिवेशन सम्पन्न भएको छ । नगरपमुख छत्रपती सुवेदीको अध्यक्षतामा मङ्गलबार बसेको अधिवेशनको पाचौं बैठकले विभिन्न विधेयक , प्रतिवेदन तथा प्रस्तावहरु पारित गरे संगै नगर अधिवेशन सम्पन्न भएको हो । असार ८ गते सुरु भएको नगर अधिवेशनमा आज ३१ गते सम्म विभिन्न पाँच वटा बैठक बसेको नगर प्रमुख छत्रपति सुवेदीले जानकारी दिनुभयो ।

आज बसेको १६ औं नगर सभाको पाँचौ बैठकले चौथो बैठकमा नगरसभा सदस्य हेमनाथ थापाले प्रस्तुत गर्नुभएको गौरादह नगरपालिकामा करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा ब्यवस्था गर्न बनेको विधेयक २०८२ सर्वसम्मत रूपमा पारित गरेको छ ।

बैठकले उपप्रमुख जल वर्षा राजवंशीले प्रस्तुत गर्नुभएको नगरपालिकाको न्यायीक समितिको आर्थिक बर्ष २०८१/०८२ को बार्सिक प्रतिवेदन ,अनुगमन समितिको प्रतिवेदन ,नगर सभा सदस्य गोपालप्रसाद कोइरालाले प्रस्तुत गर्नुभएको नगरपालिकाको बेरुजु र फर्च्योट सम्बन्धि प्रस्ताव त्यसैगरी नगरसभा सदस्य नगेन्द्र भण्डारीले प्रस्तुत गर्नुभएको विविध प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

नगरसभाको पहिलो बैठक देखि पाचौं बैठक सम्म नगरसभा कुल ६ घण्टा ४० मिनेट बसेको विभिन्न ११ प्रस्तावहरु प्रस्तुत भएर दफाबार छलफल सहित पारित भएका छ्न ।

नगरको १६औं अधिवेशन बाट नगरसभा संचालन कार्यविधि २०८२ ,गौरादह नगरपालिकाको नीति तथा कार्यक्रम ,नगरको आर्थिक बर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम ,आर्थिक विधेयक २०८२ विनियोजन विधेयक २०८२ लगायतका विधेयक र सार्वजनिक महत्वका प्रस्ताव सर्वसम्मतिले पारित गरेको नगरका प्रबक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :