• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

लोकप्रिय समाचार

  • १. सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • २. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

  • ६. दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

ट्राफिक प्रहरी प्रमुख जनक तिम्सिनालाई सम्मानपूर्वक विदाई

दमक — स्वरोजगार हलुका सवारी श्रमिक संस्था दमक-झापाले नेपाल प्रहरीको ट्राफिक विभागबाट सेवानिवृत्त हुनुभएका दमक ट्राफिक प्रहरी प्रमुख जनक तिम्सिनालाई एक विशेष कार्यक्रमका बीच विदाई गरेको छ।

दशकौं लामो सेवा अवधि पूरा गरी ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्‍याउनुभएका तिम्सिनालाई सम्मानपूर्वक विदाई गर्न आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वरोजगार हलुका सवारी श्रमिक संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष गौरी बराल, समाजवादी ट्रेड युनियनका अध्यक्ष मिलन योगी, नेपाल यातायात मजदुर संघ कोशी प्रदेश उपाध्यक्ष गान्धी भण्डारी, र हलुका सवारी चालक इकाई समितिका सह-सचिव हरि दहालले तिम्सिनाको दमक क्षेत्रको ट्राफिक व्यवस्थापनमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे।

कार्यक्रममा बोल्दै जनक तिम्सिनाले आफ्नो सेवा अनुभवलाई अब समाजमा रचनात्मक र सकारात्मक ढंगले प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “जीवनचक्र समाजबाट मैले गाली नगरी दृढतापूर्वक काम गर्ने संस्कार सिकेको छु, र यसलाई जीवनमा व्यवहारमा उतार्नेछु,” उहाँले भावुक हुँदै बताउनुभयो।

विदाई कार्यक्रमको सहजीकरण स्वरोजगार हलुका सवारी श्रमिक संस्थाका सचिवले गर्नुभएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूले तिम्सिनाको भावी जीवन सफल र सक्रिय होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकप्रिय

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
  • सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :