• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

डाक्टर लेखनाथ न्यौपानेको जन्म उत्सवमा जेहेन्दार विद्यार्थीलाई नगदसहित शैक्षिक सामग्री सहयोग

दमक / डाक्टर लेखनाथ न्यौपानेको जन्म उत्सवको अवसरमा जीवन चक्र समाज नेपालले एक जेहेन्दार विद्यार्थीलाई नगद र शैक्षिक सामग्री प्रदान गरेको छ। आफ्नो अध्ययनसँगै घरको जिम्मेवारी वहन गरिरहेकी ती विद्यार्थीलाई रु ३,००० नगद, स्कुल ब्याग, कपी, कलमसहित शैक्षिक सामग्री सहयोग स्वरूप प्रदान गरिएको हो।

उक्त सहयोग जीवन चक्र समाज नेपालका कार्यसमिति सदस्य डा. लेखनाथ न्यौपाने र संस्थाका आजीवन सदस्य गणेश प्रसाद न्यौपानेले संयुक्त रूपमा गर्नुभएको हो।

त्यसैगरी, संस्थाको झन्डै दुई वर्षको अनुभवसहित विभिन्न गतिविधिमा निरन्तर सहभागी हुँदै आउनुभएका पत्रकार सुजन गौतमलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिएको छ। उनलाई सदस्यता प्रमाणपत्र, ब्याच तथा टिसर्ट पनि प्रदान गरिएको हो।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले संस्थालाई १० थान पुस्तक हस्तान्तरण गर्नुभयो। उहाँले “संस्थाले जन्मदेखि मृत्यु संस्कारसम्म समाजका लागि पुस्तक निर्माण गरेर ठूलो काम गरिरहेको छ, यसले थप सहयोग गर्न उत्प्रेरणा मिलेको छ” भन्दै शुभकामना व्यक्त गर्नुभयो।

त्यस्तै, समाजका गतिविधि नजिकबाट नियाल्दै आउनुभएका प्रदीप न्यौपानेले संस्थाको साधारणसभा तयारीका लागि १ हजार नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा समाजसेवी तथा व्यवसायी केदारनाथ घिमिरेले जीवन चक्र समाज नेपालले समाजसेवामा पुर्‍याउँदै आएको योगदान उल्लेख गर्दै संस्थाले अझ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

जन्मोत्सवकै अवसरमा डा. लेखनाथ न्यौपानेले संस्थाको कोठा भाडा वापत एक महिनाको रु २,००० समेत प्रदान गर्नुभएको छ। कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरू, स्थानीय समाजसेवीहरू, पत्रकारलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :