• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असोज १७, २०८२
शुक्रबार, असोज १७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

दमकमा पहिलो पाइला नेपालद्वारा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

  • २. दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

  • ३. दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

  • ४. दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

  • ५. दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ६. दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

  • ७. दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

  • ८. बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

दमकमा आगलागी पीडित होटल सञ्चालकलाई होटल व्यवसायी संघको तर्फबाट आर्थिक सहयोग

दमक / बिहीबार दमक बजारमा भएको भीषण आगलागीबाट क्षति व्यहोरेको सेवारो सेकुवा कर्नर होटल सञ्चालकलाई राहतस्वरूप होटल व्यवसायी संघका विभिन्न तहबाट आर्थिक सहयोग प्रदान गरिएको छ।

एक विशेष कार्यक्रमका बीच होटल व्यवसायी महासंघ कोशी प्रदेश, होटल व्यवसायी संघ झापा, र क्षेत्रीय होटल व्यवसायी संघ दमकको संयुक्त पहलमा पीडित होटल सञ्चालकलाई २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दङ्गाल, झापा जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठ, दमक होटल व्यवसायी संघका महासचिव भूपेन्द्र न्यौपाने लगायत संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो। वडा नं. ६ का अध्यक्ष टेकबहादुर थापाले पीडित परिवारप्रति सान्तना प्रकट गर्दै वडा कार्यालयबाट पनि आवश्यक सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले सबै व्यवसायीलाई संघसंस्थामा दर्ता भई सक्रिय रहन आग्रह गर्नुभयो। उहाँले संघको सदस्यता लिई व्यवसायलाई व्यवस्थित बनाएमा भविष्यमा यस्ता संकटमा राहत तथा सहयोग सहज हुने उल्लेख गर्नुभयो।

त्यस्तै, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, सुरुंगा होटल व्यवसायी संघ, र अन्य क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति तथा सहभागितामा सो सहयोग रकम हस्तान्तरण गरिएको थियो।

होटल व्यवसायी महासंघका अध्यक्ष दङ्गालले संस्थागत एकताले संकटमा परेका व्यवसायीलाई साथ दिन सकिने स्पष्ट पार्दै सबै व्यवसायीलाई संघसंस्थामा आबद्ध हुन आह्वान गर्नुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    लोकप्रिय

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

    दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    ताजा

    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    • दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    • दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग
    • दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध
    • दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :