• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असोज १८, २०८२
शनिबार, असोज १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

दमकमा पहिलो पाइला नेपालद्वारा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

  • २. दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

  • ३. दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

  • ४. दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

  • ५. दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ६. दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

  • ७. दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

  • ८. बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

कजिनसरा कार्की बचाउ अभियानमा राजु निरौलाद्वारा जन्मदिनमा ५ हजार सहयोग

भदौ २ , दमक / दमक–३ दुम्से निवासी ३२ वर्षीया कजिनसरा कार्कीको उपचारका लागि पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाले जन्मदिनको अवसर पारेर रु. ५ हजार सहयोग गरेका छन्।

कार्कीलाई Chronic Kidney Disease (CKD–5) भएको र हाल नियमित रूपमा हिमोडायलाइसिस गराइरहेको अस्पतालले जनाएको छ। चिकित्सकहरूले तुरुन्तै मिर्गौला प्रत्यारोपण (Kidney Transplant) गर्न सिफारिस गरेपछि जीवन रक्षा अभियान सुरु गरिएको हो। हाल उहाँ काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत छन्।

अत्यन्तै महँगो उपचार खर्च जुटाउन सहयोग अभियान सञ्चालन भइरहेका बेला जन्मदिनमा सहयोग हस्तान्तरण गर्दै मल्टिमिडिया डट कमलाई अध्यक्ष निरौलाले भने, “जन्मदिनमा फजुल खर्च गर्नु भन्दा बिरामी व्यक्तिलाई सहयोग गर्दा वास्तविक अर्थमा खुशी मिल्छ।”

राजु निरौला लामो समयदेखि सहकारीकर्मी तथा समाजसेवीको रुपमा सक्रिय रहँदै आएका छन्। उनले पहिलो पाइला नेपाल दमक शाखा मार्फत गरिब तथा जेहेनदार विद्यार्थीलाई स्टेशनरी, झोला, कपडा लगायतका सामग्री वितरण गर्दै आएका छन्। समाजसेवामा उनको योगदान उल्लेखनीय रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    लोकप्रिय

    दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

    दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    ताजा

    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    • दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    • दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग
    • दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध
    • दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :