• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

कमल गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा इ-हाजिरी प्रणाली र स्थानीय पाठ्यक्रम निर्माण समिति गठन, शिक्षा सुधारतर्फ ठोस कदम

साउन १९, दमक / सामुदायिक शिक्षा सुधारका लागि सकारात्मक काम अघि बढाएको झापाको कमल गाउँपालिकाले पालिका भित्रका बिद्यालयहरुमा शिक्षक दरबन्दी मिलान सम्बन्धि कार्यदल गठन गरेको छ ।

गाउँपालिकाको शिक्षा समितिका अध्यक्ष अध्यक्ष समेत रहनु भएका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा आज बसेको समितिको बैठकले स्थानीय सामुदायिक विद्यालयको अनुगमन र पारदर्शिताका लागि गाउँपालिका कार्यालयको पहुँचमा रहने गरी पहिलो चरणमा १० वटा माध्यमिक तहका विद्यालयमा इ–हाजिरी प्रणाली लागू गर्ने र स्थानीय पाठ्यक्रम निर्माणका लागि पाठ्यक्रम मस्यौदा समिति समेत गठन गर्ने निर्णय गरेको छ । इ- हाजिरी प्रणालीको पहुँच अब सिधै गाउँपालिकाको कार्यालयमा रहने छ– बैठकपछि अध्यक्ष हुकुमसिंह राईले भन्नु भयो ।

प्रणाली जडान पश्चात शिक्षक तथा विद्यालयको उपस्थिति स्थिति र अनुशासनको नियमित र प्रभावकारी निगरानी सम्भव हुने अपेक्षा गरिएको छ । बैठकमा शिक्षा शाखा प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो । गाउँपालिकाले यस अघि सार्वजनिक सरोकारको बिषय भन्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका छोराछोरीहरुको बिद्यालय तहको अध्ययन गर्ने बिद्यालयको सूची सार्वजनिक गरेको थियो ।

पालिकाले यस अघि सामुदायिक बिद्यालय हाता भित्र शैक्षिक क्रियाकलाप बाहेकका अन्य कुनै पनि राजनीतिक दल, संघ संस्था आदीका गतिबिधिहरु सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ । त्यस्तै पालिका भित्रका सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण बढाउन नृत्य प्रशिक्षण, भलिबल खेल प्रशिक्षण जस्ता आकर्षक र प्रभावकारी कामहरु गर्दै आएको छ भने सामुदायिक बिद्यालयहरुमा स्मार्ट बोर्डको प्रयोग गरी डिजिटल कक्षा सञ्चालनको अभ्यास गर्नुका साथै बिद्यालयको भौतिक पूर्वाधार बिकाससँगै सबै बिद्यालयका भवन एकै रंग (पहेंलो) बनाउने काम गरिरहेको छ ।

सामुदायिक बिद्यालयको गत बर्षको एसइइ परीक्षामा कमल गाउँपालिकाका ७१ प्रतिशत बिद्यार्थीहरु ग्रेडेड भएका छन् । कमल गाउँपालिका एसइइ परीक्षामा झापा जिल्लामै सबैभन्दा बढी बिद्यार्थी प्रतिशत ग्रेडेडको सूचीमा पार्न सफल पालिकाका रुपमा रहेको गाउँपालिकाको दाबी छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :