• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असोज १८, २०८२
शनिबार, असोज १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

दमकमा पहिलो पाइला नेपालद्वारा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

  • २. दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

  • ३. दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

  • ४. दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

  • ५. दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ६. दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

  • ७. दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

  • ८. बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

कमल गाउँपालिकाबाट प्रतिबन्धित औषधिसहित २ जना पक्राउ, दमकमा हालसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद

साउन २२ , दमक / झापाको कमल गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषधजन्य औषधिसहित दुई जनालाई दमक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कमल -६ काटाचौकका बिष्णुप्रसाद बगाले थापा र गंगाबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

कमल-७ गेउरियामा फार्मेसी सञ्चालन गरिआएका बगालेको काटाचौकस्थित घरबाट ७ हजार १ सय ६० थान प्रतिबन्धित औषधिसहित बुधबार राति ९ वजेतिर पक्राउ गरेको हो । बगालेको घरमा लुकाई छिपाई राखेको ट्रामाडोल ३ हजार थानसहित अन्य विभिन्न प्रतिबन्धित औषधि ७ हजार १ सय ६० थान प्रतिवन्धित औषधी वरामद गरिएको प्रहरीले जनाएको छ । बगालेको घरमा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घर तलासी लिने क्रममो ती अवैध औषधीहरु वरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सीनाले जानकारी दिए ।

उनका अनुसार बगालेले खुद्रा मूल्यमा ती औषधीहरु विक्री गर्देआएको खुलेको छ । स्वास्थ्यकर्मी समेत रहेका बगालेले ती औषधीहरु दमकको थानारोडमा रहेको दमक मेडिकल डिस्ट्रिब्युटरबाट खरिद गरेको प्रारम्भिक वयान दिएपछि अनुसन्धानका लागि सो डिस्ट्रिब्युटरका संचालक ४० वर्षीय खड्कालाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रनाउ तिम्सिनाले बताए । दमकमा प्रतिवन्धित लागूऔषधजन्य औषधी यतिका परिणाममा बरादम गरिएको पहिलो भएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    लोकप्रिय

    दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

    दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    ताजा

    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    • दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    • दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग
    • दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध
    • दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :