• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असोज १७, २०८२
शुक्रबार, असोज १७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

दमकमा पहिलो पाइला नेपालद्वारा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

  • २. दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

  • ३. दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

  • ४. दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

  • ५. दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ६. दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

  • ७. दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

  • ८. बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

कमल गाउँपालिकामा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

साउन ३०, दमक / कमल गाउँपालिका–२ स्थित श्री ज्योति माध्यमिक विद्यालयमा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। दमक थुलुङ डेन्टल केयरको प्राविधिक सहयोगमा आयोजित विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षकहरूको दन्त स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार प्रदान गरिएको थियो।

विद्यालय सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष तिलक खड्काले यस्ता स्वास्थ्य सेवा कार्यक्रमले बालबालिकाको स्वास्थ्य सचेतना र समग्र विकासमा ठूलो योगदान पुर्‍याउने बताएका छन्। त्यस्तै वडा नं. २ का वडा सदस्य महेन्द्र खत्रीका अनुसार वडा कार्यालयले प्रत्येक विद्यालयमा यस्ता स्वास्थ्य शिविर गर्दै आएको छ, जसले बालबालिका तथा अभिभावकलाई दन्त स्वास्थ्य जाँचमा सहजता पुर्‍याएको छ।

कार्यक्रममा डा. सोफिया थुलुङ, डा. हाङमा माखिम लिम्बूसहितको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो। कुल २७७ जना अभिभावक, शिक्षक र विद्यार्थीले शिविरबाट लाभ उठाएका थिए। डा. थुलुङका अनुसार हालका बालबालिकामा किराले दाँत खाने समस्या बढी देखिएको छ।

शिविर विद्यालयका सहायक प्रधानाध्यापक नारायण बस्नेतले सञ्चालन गरेका थिए। कार्यक्रममा कमलनगर अस्पतालका प्रमुख दीपक दाहाल, हाम्रो सरोकार डट नेटका सञ्चालक तथा पत्रकार अनिल देव राई र विद्यालयका शिक्षकहरूको समेत उपस्थिति रहेको थियो।

दमक नगरपालिका वडा नं. ६, वाणिज्य बैंक अगाडि रहेको थुलुङ डेन्टल केयरले दन्त रोगका विशेषज्ञ डाक्टरमार्फत निरन्तर सेवा प्रदान गर्दै आएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    लोकप्रिय

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

    दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    ताजा

    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    • दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    • दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग
    • दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध
    • दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :