• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

कमल गाउँपालिकामा पुस्तकालय उद्घाटन, डक्टर सोफिया थुलुङको एकल पहल

साउन ३०, दमक / झापाको कमल गाउँपालिका–२ देवीचौनस्थित श्री इन्द्र लोहनी स्मृति विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ। दमक नगरपालिका वडा नं. ६, वाणिज्य बैंक अगाडि रहेको थुलुङ डेन्टल केयरकी सञ्चालिका डक्टर सोफिया थुलुङको एकल पहलमा उक्त पुस्तकालय निर्माण गरिएको हो।

विद्यालयको विगतको इतिहास बुझेर र इन्द्र लोहनीको स्मृतिमा बनेको यस विद्यालयमा पुस्तकालयको आवश्यकता महसुस गर्दै डक्टर थुलुङले कक्षा पाँचसम्मका विद्यार्थीका लागि आवश्यक पुस्तक र इन्डोर गेमहरू उपलब्ध गराएकी छन्। उनको जन्मदिनको अवसर पारेर पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले रिबन काटेर पुस्तकालयको उद्घाटन गर्नुभयो। उहाँले सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण विद्यार्थीमा पढ्ने बानी हराउँदै गएको र पुस्तकालयले यस बानीको पुनः विकासमा योगदान पुर्‍याउने बताउनुभयो।

विशिष्ट अतिथि तथा हाम्रो सरोकार डट नेटका सञ्चालक अनिलदेव राईले डक्टर थुलुङले विद्यालयमा डेन्टल क्याम्पमार्फत पनि योगदान दिएको र पुस्तकालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई संलग्न गराउनेमा विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा कमलनगर अस्पतालका प्रमुख दीपक दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर कार्की, प्रधानाध्यापक भजेन्द्रबहादुर बस्नेत, विद्यालय इन्चार्ज कमल कटुवाल, थुलुङ डेन्टल केयरकी डक्टर हाङमा माखिम लिम्बूलगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चालन भूमिका चापागाईंले गर्नुभएको थियो।

कार्यक्रममा डक्टर सोफियालाई खादा माला र प्रमाणपत्रले विद्यालयको तर्फबाट सम्मान गरिएको थियो। २०६५ सालमा स्थापना भएको यस विद्यालयमा हाल ७५ जना विद्यार्थी अध्ययनरत छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :