• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ५. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • ९. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

गाैरादहमा आँखाको सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

गाैरादह, साउन २३ – पहिलो पाईला नेपाल गाैरादह शाखाको आयोजनामा आँखाको सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। गाैरादह शाखा सदस्य पोसांगा बास्तोलाको संयोजकत्वमा तथा शाखा अध्यक्ष भुपेन्द्र निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष एवं नगर प्रवक्ता नगेन्द्र भण्डारी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा केन्द्रीय सह-कोषाध्यक्ष दिवस खतिवडा, दमक शाखा सचिव सञ्जु निरौला, विद्यालयकी सहायक प्रधानाध्यापक थानेश्वरी ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान कार्की, गाैरादह आँखा अस्पतालका सञ्चालक ध्रुव गिरी लगायतको उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य शाखा सह-सचिव लिला खत्रीले राख्नुभएको उक्त कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै आँखाको स्वास्थ्यमा ध्यान दिनु र समयमै उपचार गराउनु पर्नेमा जोड दिनुभयो। विद्यार्थी तर्फबाट कक्षा १२ का गुडलक दाहालले कार्यक्रमप्रति प्रतिक्रिया व्यक्त गरेका थिए।

सचेतनामूलक प्रस्तुतिमा केसीका थापा र यशोदा अधिकारीले आँखाको रोग, कारण र बच्ने उपायबारे प्रष्ट पार्नुभयो। कार्यक्रममा शाखा अध्यक्ष भुपेन्द्र निरौला, द्वितीय उपाध्यक्ष बाबुराम अधिकारी, सचिव प्रदिप धमला, सह-सचिव लिला खत्री, सदस्य भुवन कटुवाल, गंगा ताजपुरिया र पोसांगा बास्तोलाको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्राविधिक सहयोग गाैरादह आँखा अस्पतालले गरेको थियो भने स्थान उपलब्ध गराउने विद्यालय परिवारप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रदिप धमलाले गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    ताजा

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :