• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ३. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ४. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ५. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ६. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ७. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ८. छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

  • ९. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

झापाका १५ वटै पालिकामा राप्रपाको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

साउन २८ , झापा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाका १५ वटै स्थानीय तहमा पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनमार्फत पार्टीको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको राप्रपा झापाले जनाएको छ।अधिवेशनबाट मेचीनगर नगर समितिको अध्यक्षमा चन्द्र निरौला, बुद्धशान्ती गाउँ समितिको अध्यक्षमा गणेश प्रसाद खरेल, अर्जुनधारा नगर समितिको अध्यक्षमा हर्कजंग लिम्बू, र बिर्तामोड नगर समितिको अध्यक्षमा लक्ष्मी गौतम चयन भएका छन्।

त्यस्तै, पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको गृह नगर भद्रपुरमा राजकुमार राई अध्यक्ष चुनिएका छन्। कचनकवल गाउँ समितिको अध्यक्षमा लक्ष्मी नारायण यादव, हल्दिबारी गाउँ समितिको अध्यक्षमा मदन मगर, बाह्रदशी गाउँ समितिको अध्यक्षमा पी. बी. कटवाल, दमक नगर समितिको अध्यक्षमा पुनः हेम सुवेदी, कन्काई नगर समितिको अध्यक्षमा गोपाल चुडाल, झापा गाउँ समितिको अध्यक्षमा प्रेम प्रसाईं, शिवसताक्षी नगर समितिको अध्यक्षमा मणि खड्का, गौरीगन्ज गाउँ समितिको अध्यक्षमा नन्दु थापा, गौरादह नगर समितिको अध्यक्षमा शान्तिराम पौडेल र कमल गाउँ समितिको अध्यक्षमा खड्ग श्रेष्ठ चयन भएका छन्।

पार्टीका अनुसार गाउँ/नगर अधिवेशन सम्पन्न भइसकेकाले अब प्रदेशसभा क्षेत्र र संघीय निर्वाचन क्षेत्रस्तरको अधिवेशन गरेर संगठनलाई सक्रिय बनाउँदै आगामी निर्वाचन लक्षित गतिविधि अघि बढाइनेछ।२०७४ सालमा राप्रपाले झापाका हल्दिबारी, गौरीगञ्ज र कचनकवल गाउँपालिकामा नेतृत्व जितेको थियो। तर, २०७९ सालको स्थानीय चुनावमा गौरीगञ्ज र कचनकवलमा नेतृत्व गुमाएको थियो। सोही चुनावमा कांग्रेस–माओवादी लगायतका दलसँग गठबन्धन गर्दै राप्रपाले दमक नगरपालिकाको नेतृत्व जित्न सफल भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

    ताजा

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान
    • धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने
    • गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :