• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ३. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ४. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ५. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ६. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ७. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ८. छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

  • ९. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

दमकमा माङ्जाबुङ दमक सेवा समाजको वार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न

भदौ ७, दमक / झापाको दमकमा माङ्जाबुङ दमक सेवा समाजको वार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। शनिबार दमक–१ स्थित डी टाउन होटलमा एक कार्यक्रमका बीच वार्षिक उत्सव मनाइएको हो।

पाँचथर जिल्लाबाट दमक आएर बसोबास गर्नेहरूले स्थापना गरेको यस समाजले एक वर्षे गतिविधि समीक्षा गर्दै साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रममा संस्थाका कोषाध्यक्ष लोकबहादुर बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समाजले पाँचथरबाट आएका व्यक्तिहरूलाई विभिन्न कठिनाइमा सहयोग गर्दै आएको र संस्थाको पात्रोमा विज्ञापन दिने सहयोगी दाताहरूलाई सम्मान गरिएको अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि रूपमा संघीय मामिला तथा आर्थिक मामिला प्रदेश सांसद इन्द्रबहादुर आङ्बो (मौसम)उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथि दमक नगरपालिका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत यज्ञराज निरौला हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै सांसद आङ्बोले पूर्वाधारको विकासले ग्रामीण बसोबासको स्वरूप परिवर्तन भइरहेको र पहाडी जिल्लाहरू क्रमशः उजाड हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले नेपालको अर्थतन्त्र ग्रामीण अर्थतन्त्रमा आधारित रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा राप्रपा दमक–७ का वडाध्यक्ष विक्रम सुब्बा खानदेन, श्री सिद्ध सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक नीलकण्ठ सापकोटा, युना एण्ड युनिस्टेड सप्लायर्सका सञ्चालक हरि तिवारी, संस्थाका आर्थिक संयोजक सुभाष चन्द्र गर्तौला लगायतको उपस्थिति थियो।

सहसचिव मानबहादुर खड्काको सञ्चालनमा भएको उक्त कार्यक्रम समाजका अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

    ताजा

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान
    • धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने
    • गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :