• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

People Fortress 2 Gambling Web sites

Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • २. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ५. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • ९. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा साउनको अन्तिम सोमबार भक्तजनलाई प्रसाद वितरण

दमक, २६ साउन – झापाको दमकमा साउन महिनाको अन्तिम सोमबारको अवसर पारेर विभिन्न संघसंस्थाले भक्तजनलाई प्रसाद वितरण गरेका छन्। दमक नगरपालिका–६ स्थित पशुपति मन्दिरमा पहिलो पाइला नेपाल दमक शाखाको आयोजना तथा इलाका प्रहरी कार्यालय दमक र क्लब हिमालयन टाइगरको सहयोगमा विशेष कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय दमकका डिएसपी राम तिमल्सिना रहनुभएको थियो। प्रसाद प्रायोजन सिग्देल डिपार्टमेन्ट स्टोरका प्रोप्राइटर लोकनाथ सिग्देलले गरेका थिए। कार्यक्रममा फलफुल, मोही, पानी र चिया वितरण गरिएको थियो।आज अन्तिम सोमबार स्वतन्त्र युवा समूहले पनि भक्तजनहरुलाई केही प्रसाद वितरण गरिरहेका थिए ।

पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाले ‘जहाँ दुख्छ, त्यहाँ पहिलो पाइला पुग्छ’ भन्ने नारासहित संस्थाले साउनका प्रत्येक सोमबार विभिन्न मन्दिरमा प्रसाद वितरण गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्य जारी रहने बताए। क्लब हिमालयन टाइगरका अध्यक्ष रेवतराज भण्डारीले पनि क्लब सामाजिक जिम्मेवारीअन्तर्गत निरन्तर क्रियाशील रहेको उल्लेख गरे।

कार्यक्रममा संस्थाका उपाध्यक्ष लवराज खड्का,केन्द्रीय सदस्य दिवस खतिवडा , जीवनचक्र समाज नेपालका अध्यक्ष गणेश गौतम, मेघनाथ फुएल, राप्रपा दमक नगर अध्यक्ष हेम सुवेदी ,क्लब हिमालयन टाइगरका पदाधिकारीहरू युना एन युनिस ट्रेन्ड सप्लायर्सका सञ्चालक हरि तिवारी, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, पहिलो पाइला नेपाल गौराद शाखाका सचिव प्रदिप धमला , देबु गडतौला, पूजा दाहाल, सन्जिब रिमाल, बिमल बराल, दीपक पौडेल, जुनु रेग्मी, सन्जु शिवाकोटी लगायतको उपस्थिति रहेको थियो। पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

यसैगरी, दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरमा पनि रोटरी क्लब अफ दमक लगायतका संस्थाले प्रसाद वितरण कार्यक्रम गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    People Fortress 2 Gambling Web sites
    Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    लोकप्रिय

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    ताजा

    People Fortress 2 Gambling Web sites

    Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • People Fortress 2 Gambling Web sites
    • Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025
    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :