• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, भदौ १८, २०८२
बुधबार, भदौ १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ

जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

दमकमा टोलस्तरिय हाजिरीजवाफ तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न

राप्रपा झापा अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन

दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

  • २. गौरादहमा जन्मदिनको अवसरमा अंगदान घोषणा

  • ३. दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

  • ४. दमक–७ वडामा उत्कृष्ट टोल विकास संस्था र करदातालाई सम्मान, बालमैत्री वडा घोषणाको तयारी

  • ५. दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

  • ६. दमकमा नगर प्रहरीले फूटपातबाट सामान हटायो

  • ७. दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

  • ८. सिम्रिक यातायातले थपे ८ गाडी, भुरुङ्गाबाट सेवा शुभारम्भ

  • ९. दमकमा क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीद्वारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

  • १०. दमकमा टोलस्तरिय हाजिरीजवाफ तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न

दमकमा सुन्दर समाज नेपालद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

भदौ १०, दमक / महिला तथा बालबालिकाको क्षेत्रमा सक्रिय सुन्दर समाज नेपालले सोमबार दमकमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।दमकस्थित रातो पुल नजिकै खाजा एक्सप्रेस होटलमा आयोजित कार्यक्रममा महिला प्रहरी, नगर महिला प्रहरी, महिला पत्रकार र महिला अधिकारकर्मीहरुको सहभागिता थियो।

कार्यक्रममा समाजकी अध्यक्ष बिन्दु सिटौला (लक्की) ले यसवर्षको तीजलाई महिलाबीच आपसी एकता र सहकार्यको भावना जागृत गर्ने उद्देश्यसहित आयोजना गरिएको बताइन्। उनले तीज केवल रमाइलो मात्र नभई महिलाको अवस्था, समस्या, प्रगति र जीवन भोगाइबारे अन्तरंग साझेदारी गर्ने अवसरको रूपमा पनि लिन सकिनेमा जोड दिइन्।

उनका अनुसार न्याय, समानता, सशक्तिकरण र अधिकारका लागि महिलालाई अघि बढाउन यस्ता कार्यक्रमले सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ।समाजकी आजीवन सदस्य तथा दमककी अग्रणी महिला नेत्री दुर्गा काफ्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय दमककी प्रहरी हवलदार देबी बिष्टलगायतले शुभकामना मन्तव्य दिएका थिए।

समाजकी उपाध्यक्ष झरना लक्समले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन पूर्वअध्यक्ष रुपा सेलिङले गरेकी थिइन्। कार्यक्रममा प्रहरी सहायक निरीक्षक मनु लावोती, अनु चेम्जोङ ताजपुरिया, विमला जोशी, पुनम सुब्बा, स्वेता सुब्बा, महिमा किरण, दीपा लिम्बु लगायतका महिलाको सहभागिता रहेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न
    राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ
    जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

    लोकप्रिय

    दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

    गौरादहमा जन्मदिनको अवसरमा अंगदान घोषणा

    दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

    दमक–७ वडामा उत्कृष्ट टोल विकास संस्था र करदातालाई सम्मान, बालमैत्री वडा घोषणाको तयारी

    दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    ताजा

    दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

    राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ

    जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

    दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न
    • राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ
    • जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण
    • दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना
    • दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :