• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

  • १०. छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

दमक, भदौ १५ – झापाको दमकमा ट्राफिक प्रहरी कार्यालयले विद्यालय बसहरूमा कडाइका साथ चेकजाँच सुरु गरेको छ। प्राइभेट विद्यालयले विद्यार्थीबाट चर्को शुल्क उठाए पनि सुरक्षित र व्यवस्थित यातायात सुविधा दिन असफल भएको गुनासो बढेपछि प्रहरीले कडाइ गरेको हो।

 

आइतबार बिहान १० बजेबाट दमकभरिका निजी विद्यालय बसहरूको व्यापक चेकजाँच गरिएको थियो। सो क्रममा दमक–८ स्थित एभरेस्ट बोर्डिङ हाई स्कुलको बसले सिट क्षमताभन्दा धेरै विद्यार्थी चढाएर सञ्चालन गरेको पाइएको छ। त्यस्तै, दमक–४ स्थित आस्था कलेज अफ म्यानेजमेन्टको बसमा पनि अत्याधिक चापका साथ विद्यार्थीहरू यात्रा गर्न बाध्य भएको देखिएको थियो।

 

विद्यार्थीहरूको अनुसार, महिनवरि यातायात शुल्क चर्को तिर्नुपरे पनि विद्यालय जाने क्रममा उनीहरूलाई बसमा उभिनु वा साथीको काखमा बस्नु पर्ने अवस्था आउने गरेको छ।

 

ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख विजय राईका अनुसार आइतबार मात्र ३० वटा स्कुल बसहरूको चेकजाँच गरिएको र तीमध्ये विद्यालयका १० बसहरूलाई कारबाही गरिएको छ।

कारबाहीमा परेका विद्यालयमा एभरेस्ट बोर्डिङ स्कुल, आस्था कलेज अफ म्यानेजमेन्ट, सिद्धार्थ बोर्डिङ स्कुल, ग्लोबल एकेडेमी अङ्ग्रेजी विद्यालय र इस्मारिका अङ्ग्रेजी विद्यालयका बसहरू रहेका छन्।

 

दमक ट्राफिक प्रहरी कार्यालयका प्रमुख विजय राईका अनुसार आगामी दिनमा पनि विद्यालय बसमा हुने लापरवाही र विद्यार्थीहरूको जीवनसँग खेलबाड गर्ने गतिविधिमाथि निरन्तर निगरानी र कारबाही जारी रहनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान
    • धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :