• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, भदौ १८, २०८२
बुधबार, भदौ १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ

जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

दमकमा टोलस्तरिय हाजिरीजवाफ तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न

राप्रपा झापा अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन

दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

  • २. गौरादहमा जन्मदिनको अवसरमा अंगदान घोषणा

  • ३. दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

  • ४. दमक–७ वडामा उत्कृष्ट टोल विकास संस्था र करदातालाई सम्मान, बालमैत्री वडा घोषणाको तयारी

  • ५. दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

  • ६. दमकमा नगर प्रहरीले फूटपातबाट सामान हटायो

  • ७. दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

  • ८. सिम्रिक यातायातले थपे ८ गाडी, भुरुङ्गाबाट सेवा शुभारम्भ

  • ९. दमकमा क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीद्वारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

  • १०. दमकमा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न

दमकमा ॐ शान्ति डेन्टल हस्पिटलमा मिनि लाइब्रेरी स्थापना

भदौ ६, दमक / पठन संस्कृतिको प्रवद्र्धन र सेवाग्राहीलाई पठनमार्फत मानसिक सान्त्वना दिने उद्देश्यले दमक–५ स्थित ओम शान्ति डेन्टल हस्पिटलमा मिनि लाइब्रेरी स्थापना गरिएको छ।

डिपीएल कमलको पहलमा स्थापना गरिएको उक्त लाइब्रेरीमा लायन्स क्लब अफ गोल्डले पुस्तक प्रदान गरी सहयोग गरेको हो। कार्यक्रममा स्वागत मन्तव्य डिपीएल नेपालका उपाध्यक्ष कमल गैरेले गरेका थिए भने डिपीएल नेपालका अध्यक्ष अनु भण्डारी प्रमुख अतिथि रहनुभएको थियो।

संविधानसभा सदस्य दीपक कार्कीले प्रमुख वक्ताको रूपमा मन्तव्य व्यक्त गर्नुभयो। उहाँले पठन–पाठनको संस्कृति हराउँदै गएको वर्तमान अवस्थामा यस्ता प्रयासहरूले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

डिपीएल नेपालका संस्थापक अध्यक्ष भेसराज न्यौपानेले सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण पुस्तकमुखी संस्कृति ओझेलमा परेको बताउँदै मिनि लाइब्रेरीले पठन संस्कृतिलाई पुनः जीवन्त बनाउन मद्दत पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

ओम शान्ति डेन्टल हस्पिटलकी डा. मल्लिका श्रेष्ठले बिरामीहरूको उपचारमा केही समय लाग्ने भएकाले प्रतीक्षा गर्ने समयमा पुस्तक पढ्न पाउने सुविधा निकै उपयोगी हुने बताउनुभयो। साथै, लायन्स क्लब अफ गोल्डका अध्यक्ष डा. हेमराज गैरेले बुक कर्नरमा राखिएका पुस्तकहरू एक महिना पछि नयाँ पुस्तकसँग परिवर्तन गरिने जानकारी दिनुभयो।

कार्यक्रमको अध्यक्षता डिपीएल कमलका कार्यवाहक अध्यक्ष शम्भु निरौलाले गर्नुभएको थियो भने सञ्चालन वरिष्ठ उपाध्यक्ष दिवस खतिवडाले गर्नुभएको थियो। कार्यक्रममा डिपीएल गौरादहका अध्यक्ष ध्रुव गिरी, लायन्स क्लब अफ गोल्डका कोषाध्यक्ष डा. राजेश श्रेष्ठ, सदस्य डा. टङ्क न्यौपाने, डा. स्मारक दाहाल, रिजन चेयर नवीन ताम्राकार लगायतको उपस्थिति थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न
    राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ
    जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

    लोकप्रिय

    दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

    गौरादहमा जन्मदिनको अवसरमा अंगदान घोषणा

    दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

    दमक–७ वडामा उत्कृष्ट टोल विकास संस्था र करदातालाई सम्मान, बालमैत्री वडा घोषणाको तयारी

    दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    ताजा

    दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

    राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ

    जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

    दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न
    • राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ
    • जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण
    • दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना
    • दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :