• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असोज १८, २०८२
शनिबार, असोज १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

दमकमा पहिलो पाइला नेपालद्वारा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

  • २. दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

  • ३. दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

  • ४. दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

  • ५. दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ६. दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

  • ७. दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

  • ८. बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

दमक–रवि–चिसापानी सडक निर्माण ठगी प्रकरण : ठेकेदार फरार, करोडौं रकम अलपत्र

दमक, भदौ ५ / दमक–रवि–चिसापानी सडक खण्ड निर्माण कार्य गर्ने गणपती जे.बी. कन्सट्रक्सनका प्रोपाइटर तुलसीराम भण्डारी ठगी प्रकरणपछि फरार भएका छन्।

२०७५/७६ सालमा सुरु भएको निर्माण कार्यको क्रममा पेटी ठेकेदार, मजदुर, मिस्त्री, करार कर्मचारी र स्थानीय व्यवसायीलाई भुक्तानी नगरी भण्डारी सम्पर्कविहीन बनेको पीडितहरूले जानकारी दिएका छन्। बिहीबार दमकमा पत्रकार सम्मेलन गर्दै पीडितहरूले करिब ५ करोड रुपैयाँ बराबरको भुक्तानी रोकिएको र ४० जनाभन्दा बढी व्यक्तिले मजदुरी तथा आपूर्ति रकम नपाएको बताएका हुन्।

नेपाल सरकारले निर्माण कार्य अलपत्र पारेको भन्दै सो कम्पनीसँगको ठेक्का रद्द गरिसकेको छ। तर भण्डारी सम्पर्कविहीन बनेपछि निर्माणमा प्रयोग भएका मेसिन तथा उपकरण समेत अलपत्र परेको पीडितहरूको भनाइ छ।

सडक निर्माण रोकिनुका कारण स्थानीयवासी थप जोखिममा परेको र दुर्घटनाको सम्भावना बढेको गुनासो उनीहरूले गरेका छन्। पीडितहरूले यस विषयमा दमक सडक डिभिजन कार्यालय र माङसेबुङ गाउँपालिकामा मुद्दा दायर गरिसकेका छन्। साथै आवश्यक परे अदालत जाने चेतावनी पनि दिएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    लोकप्रिय

    दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

    दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    ताजा

    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    • दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    • दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग
    • दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध
    • दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :