• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

People Fortress 2 Gambling Web sites

Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • २. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ५. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • ९. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमक ५ मा ओम शान्ति डेन्टल हस्पिटल: गुणस्तरीय सेवा र मुस्कानको भरोसा

दमक, २७ साउन — दमक ५ स्थित ओम शान्ति डेन्टल हस्पिटलले दाँत सम्बन्धी सबै समस्या समाधान गर्दै बिरामीको विश्वास जित्दै आएको छ। आरामदायी वातावरण, अनुभवी डाक्टर, र सहृदय कर्मचारीका कारण यो अस्पताललाई यहाँका बासिन्दाले सबैभन्दा विश्वासिलो ठानेका छन्।

उपचारका लागि आउनु भएकि निशा राई जसले पहिले अन्य क्लिनिकमा उपचार गराए पनि समस्या समाधान नभएपछि यहाँको सेवा लिनुभएको थियो, भन्नुहुन्छ, “यहाँ डाक्टरको राम्रो चेकअप र सल्लाह अनुसार दाँत सफा गरिरहेको छु। वातावरण निकै राम्रो छ, जसले मलाई खुशी बनायो।”

दमकबाट उपचारका लागि आएकी अनु बस्नेतले भन्नुभयो, “मेरो दाँतमा पिप पाकेको थियो, सफा गराएँ र तीन वटा दाँत पनि खोलेँ। उपचारमा कुनै पीडा भएन, सेवा र सुविधा निकै मन पर्यो।”

ओम शान्ति डेन्टल हस्पिटलमा कार्यरत डा. सर्जन काशमी श्रेष्ठका अनुसार धेरै बिरामी समस्या गम्भीर भएपछि मात्र आउँछन्। “नियमित जाँच र सफाइलाई प्राथमिकता दिने हो भने दाँतका जटिल समस्या टार्न सकिन्छ। इन्फेक्सनले अरू स्वास्थ्य समस्यासमेत निम्त्याउन सक्छ,” उहाँले बताउनुभयो। अस्पतालले महिनामा २–३ पटक क्याम्प सञ्चालन गर्दै ओपीडी र परामर्शमा २० प्रतिशत छुट र केही बिरामीलाई निःशुल्क उपचार सुविधा उपलब्ध गराउँदै आएको छ।

अस्पतालका व्यवस्थापक कमल गैरेका अनुसार ओम शान्ति डेन्टल हस्पिटलको लक्ष्य दाँतको स्वास्थ्यलाई प्राथमिकता दिँदै सुन्दर मुस्कान र स्वास्थ्य जीवन सुनिश्चित गर्नु हो। अस्पतालले आफ्नो गुणस्तरीय सेवा, अनुभवी चिकित्सक, र मित्रवत् व्यवहारका कारण दमकमा सबैको मन जित्दै आएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    People Fortress 2 Gambling Web sites
    Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    लोकप्रिय

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    ताजा

    People Fortress 2 Gambling Web sites

    Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • People Fortress 2 Gambling Web sites
    • Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025
    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :