• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

निजी विद्यालयहरूको माग सम्बोधन गर्न दमकमा प्याब्सन–एन पाब्सनद्वारा ज्ञापनपत्र

साउन २९, दमक / दमक नगरपालिकामा दमक नगर प्याब्सन र एन. प्याब्सनले संयुक्त रूपमा सरकारसमक्ष आफ्ना मागहरू सम्बोधन गर्न आग्रह गर्दै दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई र शिक्षा शाखा अधिकृत सोमनाथ गुरागाईलाई ज्ञापनपत्र बुझाएका छन्।

कार्यक्रमको अध्यक्षता दमक प्याब्सनका अध्यक्ष नबिन योगी र दमक एन. प्याब्सनका अध्यक्ष सागर श्रेष्ठले गरेका थिए भने सञ्चालन दमक प्याब्सनका सचिव लक्ष्मी नेपालले गरेका थिए। कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई, शिक्षा शाखा अधिकृत सोमनाथ गुरागाई, एन. प्याब्सन वरिष्ठ कार्यकारी उपाध्यक्ष जय बहादुर श्रेष्ठ, प्रदेश प्याब्सनका वरिष्ठ उपाध्यक्ष कोशराज प्याकुरेल लगायतको उपस्थिती थियो।

ज्ञापनपत्र वाचन प्याब्सन केन्द्रिय सदस्य श्रवण कुमार पोख्रेलले गरेका थिए। कार्यक्रममा बोल्दै कोषराज प्याकुरेलले निजी विद्यालयहरू गैरनाफामूलक बनाउनुपर्ने, पूर्ण छात्रवृत्ति दिने जस्ता प्रावधानको विरोध गर्दै विद्यालयहरूको दिगोपनमा असर पर्ने भएकाले सच्याउनुपर्ने धारणा राखे। त्यसैगरी जय बहादुर श्रेष्ठले सरकारले विद्यालयहरूको हितमा काम नगरेको, निजी विद्यालय निषेधजस्तो देखिने शिक्षा विधेयक ल्याउन लागेको र यसलाई निजी विद्यालयमैत्री बनाउनुपर्ने माग गरे। नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले निजी विद्यालयको आवाज सरकारसम्म पुर्याउन सहयोग गर्ने र आवश्यक सहयोग सधैं गर्ने प्रतिबद्धता जनाइन्।

निजी विद्यालयहरूको असन्तुष्टिको मूल कारण सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयक हो, जसमा विद्यालयलाई क्रमशः गैर–नाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति उपलब्ध गराउने, र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्कदेखि पोसाक, यातायातसम्मको सम्पूर्ण खर्च विद्यालयले व्यहोर्नुपर्ने प्रावधान रहेको छ। यसबारे हिसान, नेशनल प्याब्सन, एन. प्याब्सन र प्याब्सनले यसअघि नै आपत्ति जनाउँदै हालको १० प्रतिशत छात्रवृत्ति व्यवस्था निरन्तरता दिनुपर्ने, ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउनुपर्ने, र गैरनाफामूलक बनाउने व्यवस्था पूर्ण रूपमा खारेज गर्नुपर्ने माग राखेका छन्।

निजी विद्यालय सञ्चालकहरूले नेपालको शिक्षा क्षेत्रमा करिब ६ खर्ब रुपैयाँ लगानी, ५ लाख रोजगारी र ३४ प्रतिशत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको दाबी गर्दै विधेयकले निजी क्षेत्रलाई निरुत्साहित गर्ने बताएका छन्। उनीहरूले माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :