• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

पहिलो पाइला नेपाल दमक शाखाद्वारा इलामको शिवज्योति विद्यालयमा शैक्षिक सामग्री वितरण

दमक, साउन १६ / सामाजिक क्षेत्रमा सक्रिय संस्था पहिलो पाइला नेपाल दमक शाखाले आज इलाम–१ हात्तीलेदामा अवस्थित शिवज्योति आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

विद्यालयका अध्यक्ष उत्तम कुमार फ्याकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा वाणिज्य सङ्घ दमकका वरिष्ठ उपाध्यक्ष राजु खड्का, अटोमोबाइल व्यवसाय सङ्घका अध्यक्ष बुद्धिसागर बराल (बिमल), दमक शाखाका सल्लाहकार गणेश प्रधान, संस्थाका केन्द्रीय सदस्य मेघनाथ फुयाल, उपाध्यक्ष लबराज खड्का, विद्यालयकी प्रधानाध्यापक रिमा सुब्बा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक रिमा सुब्बाले पहिलो पाइलाले गरेको सामाजिक योगदानको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन्। संस्थाका सल्लाहकार गणेश प्रधानले संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाइ लगायतका क्षेत्रमा गर्दै आएका कार्यहरूबारे प्रकाश पारेका थिए। गौरादह शाखाका सचिव प्रदिप धमलाले पनि शुभकामना मन्तव्य राखे। प्रमुख अतिथि अध्यक्ष राजु निरौलाले संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाई, विद्यार्थीहरूका लागि कपाल काट्नेजस्ता कार्यक्रम नियमित रूपमा गर्दै आएको जानकारी दिँदै, सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गरे।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई ३० दर्जन कपी, ५० वटा सिसा कलम, ५० थान पेन्सिल, २ वटा खानेपानी बाल्टिन, १ थान झण्डा र तोरण वितरण गरिएको थियो। उक्त कार्यक्रममा दमक–६ निवासी लेखनाथ दाहालले कपी सहयोग गरेका थिए भने बाँकी सामग्री संस्था सदस्यहरूको व्यक्तिगत योगदानबाट संकलन गरिएको उपाध्यक्ष लबराज खड्काले जानकारी दिए।पहिलो पाइला नेपाल दमक शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :