• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असोज १७, २०८२
शुक्रबार, असोज १७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

दमकमा पहिलो पाइला नेपालद्वारा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

  • २. दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

  • ३. दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

  • ४. दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

  • ५. दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ६. दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

  • ७. दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

  • ८. बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

मेची राजमार्गमा ईभी दुर्घटना, ९ जना घाइते

भदौ,दमक ६ । ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको इभी भ्यान दुर्घटना हुँदा भ्यानमा सवार ९ जना घाइते भएका छन् । गएराति बुद्धशान्ति–३ धर्मकाटास्थित मेची राजमार्ग खण्डमा प्र.१–०१–००१ ज.४०८८ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना भएको झापा प्रहरीले जनाएको छ ।

दुर्घटनामा भ्यान चालक ताप्लेजुङ फुङलिङ गाउँपालिका–२ का लाक्पा थेपेन शेर्पासहित ९ यात्रु घाइते भएका थिए । घाइते हुनेहरूमा भक्तपुर चाँगुनारायणका सेसेहाङ सुवा, प्रेम यौङहाङ, टिका लिम्बु, सुवमा लिम्बु, झापा अर्जुनधाराका विजय लिम्बु, मनकुमारी लिम्बु र दमकका मनिता धिमाल र रिता धिमाल रहेका छन् ।

चालक शेर्पालाई इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा राखिएको र अन्य घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    लोकप्रिय

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

    दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    ताजा

    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    • दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    • दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग
    • दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध
    • दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :