• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ५. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • ९. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लवको संयुक्त आयोजनामा साउनभरि चिया र प्रसाद वितरण कार्यक्रम सम्पन्न

साउन २६, दमक / साउन महिनाभरि प्रत्येक सोमबारको अवसरमा दमक–५ स्थित धनेश्वर मन्दिरमा रोटरी क्लव अफ दमक, रोट्रयाक्ट क्लव अफ दमक, र इन्ट्रयाक्ट क्लव अफ जेम्सको संयुक्त आयोजनामा विशेष सामाजिक सेवा कार्यक्रम सम्पन्न भएको छ।
“शिव उत्सव” नाम दिइएको उक्त कार्यक्रम अन्तर्गत चार सोमबार लगातार मन्दिरमा आउने भक्तजनहरूलाई चिया, फलफुल तथा प्रसाद वितरण गरिएको थियो। कार्यक्रममा करिब हजारभन्दा बढी भक्तजनले सेवा प्राप्त गरेका छन्।

कार्यक्रमका माध्यमबाट रोटरी तथा रोट्रयाक्ट क्लवको सामाजिक उत्तरदायित्वलाई समुदायमा चिनाउने प्रयास गरिएको र भजन कीर्तनसहित भक्तिभावपूर्ण वातावरण सिर्जना गरिएको रोट्रयाक्ट क्लव अफ दमकका अध्यक्ष दिवाकर पाँचकोटीले जानकारी दिए।
यस सामाजिक अभियानमा उषा चापागाईं फाउण्डेशन, आरसी फर्निचर र शुभ इम्पेक्सले मुख्य सहयोग प्रदान गरेका थिए।

फाउण्डेशनका संरक्षक तथा रोटरी क्लव अफ दमकका पूर्वअध्यक्ष सन्दिप ‘दिपु’ चापागाईं र हालका अध्यक्ष केशव अग्रवालको व्यवसायिक प्रतिष्ठान आरसी फर्निचर तथा शुभ इम्पेक्सको विशेष योगदान रहेको कार्यक्रम संयोजक तथा रोट्रयाक्ट क्लव अफ दमकका सर्भिस चेयर युवराज पराजुलीले जानकारी दिए ।

साउनको अन्तिम सोमबारको दिन, धनेश्वर मन्दिर संरक्षण समितिले पनि कार्यक्रम सञ्चालनमा सहयोग गरेको थियो ।समितिले रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लवका प्रतिनिधिहरुलाई प्रशंसा पत्र प्रदान गर्दै धन्यवाद प्रकट गरेको छ। सामाजिक सेवामा सक्रिय यी क्लवहरूको यो पहलले धार्मिक अवसरलाई सेवा–प्रेरित उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    ताजा

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :