• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, भदौ १८, २०८२
बुधबार, भदौ १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ

जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

दमकमा टोलस्तरिय हाजिरीजवाफ तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न

राप्रपा झापा अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन

दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

  • २. गौरादहमा जन्मदिनको अवसरमा अंगदान घोषणा

  • ३. दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

  • ४. दमक–७ वडामा उत्कृष्ट टोल विकास संस्था र करदातालाई सम्मान, बालमैत्री वडा घोषणाको तयारी

  • ५. दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

  • ६. दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

  • ७. दमकमा नगर प्रहरीले फूटपातबाट सामान हटायो

  • ८. सिम्रिक यातायातले थपे ८ गाडी, भुरुङ्गाबाट सेवा शुभारम्भ

  • ९. दमकमा क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीद्वारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

  • १०. जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

“है बाबा आमा” गीतको भिडियो सार्वजनिक

दमक / नेपाली सांगीतिक क्षेत्रमा एक नयाँ सुसमाचार गीत थपिएको छ। लोकधुनमा आधारित “है बाबा आमा” शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको हो।

बिरेन तितुङको निर्देशनमा बनेको यस भिडियोमा राजकुमार राई, रमेश परियार, लोइस लिम्बू, अस्मिता परियार, सगुना राई, निमा तामाङ र इच्छामाया मगर लगायत कलाकारहरूको अभिनय समावेश छ।

गीतमा मन आले र अनु चौधरीको स्वर, आलेकै संगीत, साथै आशिष लामा र रेशम गदालको एरेन्ज र मिक्सिङ रहेको छ। भिडियोमा मगर समुदायको सांस्कृतिक पहिरन, परम्परा र पारिवारिक भावनालाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ।

नयापाना फिल्म्सको पोस्ट प्रोडक्सन रहेको यस भिडियोले नेपाली सांस्कृतिक विविधता र सुसमाचार सन्देशमार्फत दर्शकको मन जित्ने विश्वास गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न
    राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ
    जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

    लोकप्रिय

    दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

    गौरादहमा जन्मदिनको अवसरमा अंगदान घोषणा

    दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

    दमक–७ वडामा उत्कृष्ट टोल विकास संस्था र करदातालाई सम्मान, बालमैत्री वडा घोषणाको तयारी

    दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    ताजा

    दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

    राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ

    जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

    दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न
    • राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ
    • जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण
    • दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना
    • दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :