• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

दमकमा ब्युटी पार्लर तालिम सम्पन्न, प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

दमक, साउन १९ – झापाको दमकमा आधारभूत ब्युटी पार्लर तालिम सम्पन्नसँगै प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। दमक नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र चन्द्रसूर्य सीप विकास संस्थाको सहकार्यमा तालिम तथा समापन कार्यक्रम सम्पन्न गरिएको हो।

दमक नगरपालिकाका मेयर रामकुमार थापाको प्रमुख आतिथ्यता र उपप्रमुख रेगिना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। आर्थिक वर्ष २०८१/८२ अन्तर्गत महिला लक्षित कार्यक्रमअन्तर्गत जेठ ४ गतेदेखि सुरु गरिएको तालिम साउन १९ गते सम्पन्न भएको हो।

३५ दिने ३९० घन्टे तालिममा प्रशिक्षक सुनिता राईले सहभागीहरूलाई ब्युटी पार्लर सम्बन्धी विभिन्न सीपहरू प्रदान गर्नुभएको थियो। कार्यक्रममा मेयर रामकुमार थापाले सिप सिकेर मात्र नहुने, सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। दमक नगरपालिकाले सीप सिकेका व्यक्तिहरूलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

त्यस्तै उपप्रमुख रेगिना भट्टराई प्रसाईले सिटिइभिटीसँग आबद्ध तालिम भएकोले देश तथा विदेशमा प्रमाणपत्र मान्य हुने बताउँदै सहभागीहरूलाई सिकेको सीपको सही सदुपयोग गर्न आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा अध्ययन तथा व्यवसायिक क्षेत्रमा एआइ प्रविधिको उपयोगमा पनि जोड दिनुभयो।

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले चन्द्रसूर्य सीप विकास संस्थाले प्रविधिसहित सुलभ मूल्यमा तालिम प्रदान गरेको भन्दै प्रशिक्षार्थीहरूलाई व्यावसायिक क्षेत्रमा आत्मनिर्भर बन्न आग्रह गर्नुभयो। त्यस्तै दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख ब्रजेश कुमार मेहता लेखले ब्युटी पार्लर सम्बन्धी सीपहरू छालासम्बन्धी स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुनाले सचेतपूर्वक अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो।

प्रशिक्षार्थी एलिसा चापागाईंले तालिम अत्यन्त प्रभावकारी रहेको र सिकेको सीपलाई स्वदेशमै उपयोग गर्दै आत्मनिर्भर बन्ने योजना रहेको बताउनुभयो। कार्यक्रमको अध्यक्षता चन्द्रसूर्य सीप विकास संस्थाका अध्यक्ष विष्णु अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :