• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

दमकमा लागूऔषध न्यूनीकरणमा डीएसपी तिमल्सिनाको कडाई: माघयता ५३ जना पक्राउ, ठूला परिमाणमा लागूऔषध बरामद

साउन २१ , दमक / लागूऔषधको अखडा नै बन्न लागिसकेको झापाको दमकमा प्रहरीले कडाई गरेपछि त्यसको न्यूनीकरण हुँदै गएको छ । इलाका प्रहरी कार्यालय दमकको कमाण्ड सम्हालेका डीएसपी रामप्रसाद तिमल्सिनाले लागूऔषधलाई पहिलो प्राथमिकता राखेर अभियान संचालन गरेपछि यो समस्या घटेको हो । डीएसपी तिमल्सिनाले कमाण्ड सम्हालेयता गत माघ १ गतेदेखि हालसम्म लागूऔषधसम्बन्धी ३४ वटा मुद्धा दर्ता भएको छ भने ५३ जनालाई पक्राउ गरी कानुनी कार्वाही गरिएको छ ।

त्यस्तै ठूलो मात्रामा लागूऔषध बरामद गर्न प्रहरी सफल भएको छ । माघ १ देखि हालसम्म ब्राउनसुगर प्लाष्टिकबाहेक ६१ ग्राम ७०० मिलिग्राम , ट्रामाडोल ९१ हजार ६६५ ट्याब्लेट , स्पास्पेन ३० हजार १६६ चक्की , स्पास्म १ हजार ६०९ चक्की , गाँजा १ केजी ४०० ग्राम बरामद भएको थियो । डीएसपी तिमल्सिनाले लागूऔषध न्यूनीकरण गर्नकै लागि गत जेठ २४ गते स्वीप अपरेशन गरी एकैरात ५० जनालाई पक्राउ गरेका थिए ।

आज पत्रकार भेटघाट गरी उनले आफ्नो कार्यकालमा भएका कार्यप्रगतिको विवरण सार्वजनिक गरेका छन् । आफू दमक आएपछि शान्ति सुरक्षा ब्यवस्थापन ,अपराध न्यूनीकरण र अपराध अनुसन्धानमा महत्वपूर्ण कार्य भएको उनले बताए । माघ १ देखि हालसम्म सवारी ज्यानसम्बन्धी ९ वटा मुद्धा दर्ता भएकोमा ९ जना नै पक्राउ परेका छन् । त्यस्तै कर्तव्य ज्यानसम्बन्धी ३ वटा मुद्धा दर्ता भएकोमा तीनैजना पक्राउ परेका छन् । त्यस्तै आर्थिक अपराधसम्बन्धी ३६ वटा मुद्धा दर्ता भएकोमा ११ जना पक्राउ परेका छन् भने २५ जना फरार रहेका छन् ।

पाँच वर्षअघि प्रहरी निरीक्षक रहँदा तिमल्सिनाले इलाका प्रहरी कार्यालय उर्लावारीको इन्चार्ज सम्हालेका थिए । उत्कृष्ट कार्यसम्पादन गरेवापत् उनी त्यसबेला जिल्ला प्रहरी कार्यालय मोरङबाट उत्कृष्ट प्रहरी निरीक्षकको रुपमा पुरस्कृत भएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :