• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

एलाइड अंग्रेजी विद्यालयमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न, ४०० जनाले सेवा लिए

साउन २२ झापा, दमक / झापाको दमक नगरपालिका–८ स्थित एलाइड अंग्रेजी विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य जाँच तथा दन्त शिविर सम्पन्न भएको छ। एलाइड अंग्रेजी विद्यालयको आयोजनामा तथा एन्जल फाउन्डेसन उर्लाबारी, मोरङ र ओम शान्ति डेन्टल हस्पिटल दमक–५ को प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो।

शिविरमा फिसर, फिस्टुला, पाइल्स, गुप्तरोग लगायतका रोगहरूको विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो। विद्यालयका संस्थापक अध्यक्ष मित्र खत्रीका अनुसार विगतका वर्षहरूमा विद्यार्थीहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिँदै आएकोमा यस वर्ष भने अभिभावकहरूलाई समेत समेटेर फरक ढंगले कार्यक्रम आयोजना गरिएको हो। उहाँले स्वास्थ्य सचेतना वृद्धिका लागि यस्ता शिविरहरू प्रभावकारी रहेको धारणा व्यक्त गर्नुभयो।

ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेले शिविरमा भाग लिने विद्यार्थी तथा अभिभावकहरूलाई निःशुल्क एक्स–रे, डाक्टर परामर्श तथा औषधोपचारमा २० प्रतिशतसम्म छुट दिइएको जानकारी दिनुभयो। उहाँले ओपिडी कार्ड लिएर हस्पिटलमा गएमा डाक्टर परामर्श शुल्क नलाग्ने र दाँतसम्बन्धी सम्पूर्ण उपचार सेवा दमकमै उपलब्ध गराइएको बताए।

शिविरमा सेवा लिएका एलाइडकी छात्रा जस्मिन धिमालले विद्यालयमै यस्ता कार्यक्रम हुँदा सानातिना स्वास्थ्य समस्या बेलैमा थाहा पाइ उपचार गर्न सजिलो भएको बताइन्। शिविरमा डेन्टल विशेषज्ञ डा. अञ्जली ठाकुर, एन्जल फाउन्डेसनबाट वरिष्ठ सर्जन डा. बिनिता थापा, मेडिकल अफिसर डा. विनम प्रधान र डा. बसन्त अधिकारीले सेवा दिएका थिए। एक दिनको उक्त शिविरबाट कुल ४००जनाले सेवा लिएका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :