• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ३. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ४. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

बिराटनगरमा विश्व स्तनपान सप्ताह भव्यताका साथ सम्पन्न

बिराटनगर, साउन २२ / बिराटनगर नर्सिङ क्याम्पस र पेडियाट्रिक नर्सिङ एशोसिएसन नेपाल (PNAN) को संयुक्त आयोजनामा ३३औँ विश्व स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष अगस्त १ देखि ७ तारिखसम्म विश्वव्यापी रूपमा मनाइने स्तनपान सप्ताह यस वर्ष पनि विविध कार्यक्रममार्फत मनाइएको हो। बिराटनगरको कोशी अस्पतालका विभिन्न विभागहरूमा जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिक्षा, सफल तथा पूर्ण स्तनपानबारे जानकारीमूलक प्रदर्शनी जस्ता गतिविधि संचालन गरिएको थियो।

कार्यक्रममा बिराटनगर नर्सिङ क्याम्पसका BNS प्रथम वर्षका विद्यार्थीहरूले स्तनपान सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरेका थिए भने स्वास्थप्रद स्तनपान अभ्यासबारे प्रदर्शनी पनि गरिएको थियो। कार्यक्रममा नर्सिङ क्याम्पसका शिक्षक, नर्सिङ संघ, मिडवाइफ्री संघ, अस्पतालका नर्सिङ प्रशासक, वार्ड इन्चार्ज र स्टाफहरूको सक्रिय सहभागिता रहेको थियो।

सभापति समेत रहेकि बिराटनगर नर्सिङ क्याम्पसकि क्याम्पस प्रमुख भण्डारीले स्तनपानलाई प्रोत्साहित गर्न स्वास्थ्यकर्मीहरुकाे पनि अहम् भुमिका रहेकाे बताउदै स्तनपान सप्ताहलाई सप्ताह मा मात्र सिमित नराख्न र वर्ष भरि स्तानपानलाई प्रोत्साहित गर्न सुझाव दिनुभयाे ।

कार्यक्रमको शुभकामना मन्तव्य मिडवाइफ्री विभाग प्रमुख सावित्रा सुवेदीले राख्दै स्तनपान गराउने जिम्मेवारी केवल आमाको नभई पूरै परिवारको रहेको बताइन्। यस्तै, चाइल्ड हेल्थ नर्सिङ विभागका तर्फबाट मुनावत्ती राईले बोतलको सट्टा स्तनपानलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइन्।

कार्यक्रमको सभापतित्व बिराटनगर नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुख मेनुका भण्डारीले गरेकी थिइन्।कार्यक्रम संचालन BNS प्रथम वर्षकी छात्रा सोनी भण्डारी र जनिस चम्लागाईंले गरेका थिए। कार्यक्रमको समापन समारोह बिराटनगर नर्सिङ क्याम्पसको सभाहलमा सम्पन्न गरिएको थियो जहाँ छात्रा झर्का श्रेष्ठले स्तनपानसम्बन्धी कविता प्रस्तुत गरेकी थिइन्।यस स्तनपान सप्ताहले आमाहरूलाई स्तनपानको महत्त्व बुझाउन र सफल स्तनपानलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक संस्थाहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :