• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, फागुन २३, २०८२
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

लोकप्रिय समाचार

  • १. निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

  • २. सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

राप्रपा नेपाल दमक नगर समितिको अध्यक्षमा हेम सुबेदी पुनः सर्वसम्मत चयन

साउन २४, दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल दमक नगर समितिको एघारौँ नगर समिति अधिवेशनले हेम सुबेदीलाई पुनः नगर अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। शनिबार सम्पन्न अधिवेशनमा सुबेदीको नेतृत्वमा २१ सदस्यीय नगर समिति पनि सर्वसम्मत रूपमा चयन भएको हो।

चयन भएका सदस्यहरूको पद भने पार्टीको आगामी बैठकमार्फत तोकिने भएको छ। अधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति गठन गर्दै संगठनलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

नगर अध्यक्ष सुबेदीको अध्यक्षतामा सम्पान्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित थिए। कार्यक्रममा उनले पार्टीको संगठन विस्तार, विचारधारात्मक स्पष्टता र जनतासँगको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए। लिङ्देनले स्थानीय तहदेखि केन्द्रसम्मको संगठनात्मक सुदृढीकरणका लागि युवा र महिलाको सक्रिय सहभागिता आवश्यक रहेको पनि बताए।

अधिवेशनमा राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापा, प्रदेश सचिवद्वय वासुदेव भट्टराई र कुमार भट्टराई, केन्द्रीय सदस्य एवं पर्यवेक्षक ईनु अधिकारी, केन्द्रीय सदस्य लक्ष्मीप्रसाद संग्रौला, प्रदेश संगठन विभाग प्रमुख जयबहादुर श्रेष्ठ, युवक संगठन केन्द्रीय सदस्यहरू बिक्रम सुब्बा र हरी तिवारीको उपस्थिति रहेको थियो । यसैगरी झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, जिल्ला सचिव कुमार थापा, प्रदेश सदस्यहरू राजु खड्का र कुमार बस्नेत, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कोशी प्रदेश संयोजक राजकुमार योङ्या, झापा क्षेत्र नं. ५ का अध्यक्ष भीम पौडेललगायतको पनि उपस्थिति थियो।

कार्यक्रममा विभिन्न वक्ताहरूले पार्टीको वर्तमान राजनीतिक यात्रा, आगामी निर्वाचनमा हासिल गर्ने लक्ष्य तथा संगठनलाई जनस्तरमा लोकप्रिय बनाउन अपनाइने रणनीतिबारे धारणा राखेका थिए। उनीहरूले विशेष गरी स्थानीय मुद्दामा जनताको आवाजलाई प्राथमिकताका साथ उठाउँदै समाधानका लागि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा पार्टिलाई योगदान पुर्याएका जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

लोकप्रिय

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

ताजा

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
  • निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
  • फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम
  • दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा
  • डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :