• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, फागुन २३, २०८२
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

लोकप्रिय समाचार

  • १. निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

  • २. सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

दमकको रात : सिटी सफारी चालकको मापसे र यात्रुको असुरक्षा

साउन २४, दमक / रातको लगभग ८ बजेको समय, दमक–पशुआट डाँडाको सडकमा असाध्यै भीड छैन। छिटपुट मोटरसाइकल, अटो र सिटी सफारी गुडिरहेका छन्। तर यो शान्त देखिने सडकमा त्यतिबेला केही फरक दृश्य थियो — ट्राफिक प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालयका जवानहरू हातमा मापसे परीक्षण उपकरण लिएर सवारी साधन रोक्दै थिए।

दमकमा रातको समयमा चल्ने सिटी सफारीका बारेमा स्थानीय बासिन्दाबाट गुनासो बढ्दै गएको छ ।खासगरी भाडा धेरै, चालक मादक पदार्थ सेवन गरेर सवारी चलाउँने जस्ता गुनासोको जवाफस्वरूप प्रहरीले विशेष मापसे चेकजाँच अभियान थालेको हो।

चेकजाँचका क्रममा, एक सिटी सफारी रोकेर गरिएको परिक्षणमा मापसे देखिएको परिक्षणमा खटिएको ट्राफिक प्रहरीले जनाएको छ ।
अभियानमा मोटरसाइकल, अटो, कार र सिटी सफारी सबैलाई परीक्षण गरिएको थियो। केही चालकमा सामान्य मापसे देखिएपनी सिटी सफारी चालकमा भ्ने उच्च स्तरको मादक पदार्थ सेवन देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मापसे गरेर सवारी चलाउनेले आफ्नो मात्र होइन, यात्रु र सडकमा हिँड्ने सबैको जीवन जोखिममा पार्छन्। यही कारण, यातायात सुरक्षा सुनिश्चित गर्न यस्तो अभियान निरन्तर चलाइने छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

लोकप्रिय

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

ताजा

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
  • निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
  • फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम
  • दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा
  • डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :