• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

राप्रपा नेपाल दमक नगर समितिको अध्यक्षमा हेम सुबेदी पुनः सर्वसम्मत चयन

साउन २४, दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल दमक नगर समितिको एघारौँ नगर समिति अधिवेशनले हेम सुबेदीलाई पुनः नगर अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। शनिबार सम्पन्न अधिवेशनमा सुबेदीको नेतृत्वमा २१ सदस्यीय नगर समिति पनि सर्वसम्मत रूपमा चयन भएको हो।

चयन भएका सदस्यहरूको पद भने पार्टीको आगामी बैठकमार्फत तोकिने भएको छ। अधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति गठन गर्दै संगठनलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

नगर अध्यक्ष सुबेदीको अध्यक्षतामा सम्पान्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित थिए। कार्यक्रममा उनले पार्टीको संगठन विस्तार, विचारधारात्मक स्पष्टता र जनतासँगको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए। लिङ्देनले स्थानीय तहदेखि केन्द्रसम्मको संगठनात्मक सुदृढीकरणका लागि युवा र महिलाको सक्रिय सहभागिता आवश्यक रहेको पनि बताए।

अधिवेशनमा राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापा, प्रदेश सचिवद्वय वासुदेव भट्टराई र कुमार भट्टराई, केन्द्रीय सदस्य एवं पर्यवेक्षक ईनु अधिकारी, केन्द्रीय सदस्य लक्ष्मीप्रसाद संग्रौला, प्रदेश संगठन विभाग प्रमुख जयबहादुर श्रेष्ठ, युवक संगठन केन्द्रीय सदस्यहरू बिक्रम सुब्बा र हरी तिवारीको उपस्थिति रहेको थियो । यसैगरी झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, जिल्ला सचिव कुमार थापा, प्रदेश सदस्यहरू राजु खड्का र कुमार बस्नेत, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कोशी प्रदेश संयोजक राजकुमार योङ्या, झापा क्षेत्र नं. ५ का अध्यक्ष भीम पौडेललगायतको पनि उपस्थिति थियो।

कार्यक्रममा विभिन्न वक्ताहरूले पार्टीको वर्तमान राजनीतिक यात्रा, आगामी निर्वाचनमा हासिल गर्ने लक्ष्य तथा संगठनलाई जनस्तरमा लोकप्रिय बनाउन अपनाइने रणनीतिबारे धारणा राखेका थिए। उनीहरूले विशेष गरी स्थानीय मुद्दामा जनताको आवाजलाई प्राथमिकताका साथ उठाउँदै समाधानका लागि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा पार्टिलाई योगदान पुर्याएका जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :