• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, फागुन २३, २०८२
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

लोकप्रिय समाचार

  • १. निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

  • २. सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

दमकमा साउनको अन्तिम सोमबार भक्तजनलाई प्रसाद वितरण

दमक, २६ साउन – झापाको दमकमा साउन महिनाको अन्तिम सोमबारको अवसर पारेर विभिन्न संघसंस्थाले भक्तजनलाई प्रसाद वितरण गरेका छन्। दमक नगरपालिका–६ स्थित पशुपति मन्दिरमा पहिलो पाइला नेपाल दमक शाखाको आयोजना तथा इलाका प्रहरी कार्यालय दमक र क्लब हिमालयन टाइगरको सहयोगमा विशेष कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय दमकका डिएसपी राम तिमल्सिना रहनुभएको थियो। प्रसाद प्रायोजन सिग्देल डिपार्टमेन्ट स्टोरका प्रोप्राइटर लोकनाथ सिग्देलले गरेका थिए। कार्यक्रममा फलफुल, मोही, पानी र चिया वितरण गरिएको थियो।आज अन्तिम सोमबार स्वतन्त्र युवा समूहले पनि भक्तजनहरुलाई केही प्रसाद वितरण गरिरहेका थिए ।

पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाले ‘जहाँ दुख्छ, त्यहाँ पहिलो पाइला पुग्छ’ भन्ने नारासहित संस्थाले साउनका प्रत्येक सोमबार विभिन्न मन्दिरमा प्रसाद वितरण गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्य जारी रहने बताए। क्लब हिमालयन टाइगरका अध्यक्ष रेवतराज भण्डारीले पनि क्लब सामाजिक जिम्मेवारीअन्तर्गत निरन्तर क्रियाशील रहेको उल्लेख गरे।

कार्यक्रममा संस्थाका उपाध्यक्ष लवराज खड्का,केन्द्रीय सदस्य दिवस खतिवडा , जीवनचक्र समाज नेपालका अध्यक्ष गणेश गौतम, मेघनाथ फुएल, राप्रपा दमक नगर अध्यक्ष हेम सुवेदी ,क्लब हिमालयन टाइगरका पदाधिकारीहरू युना एन युनिस ट्रेन्ड सप्लायर्सका सञ्चालक हरि तिवारी, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, पहिलो पाइला नेपाल गौराद शाखाका सचिव प्रदिप धमला , देबु गडतौला, पूजा दाहाल, सन्जिब रिमाल, बिमल बराल, दीपक पौडेल, जुनु रेग्मी, सन्जु शिवाकोटी लगायतको उपस्थिति रहेको थियो। पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

यसैगरी, दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरमा पनि रोटरी क्लब अफ दमक लगायतका संस्थाले प्रसाद वितरण कार्यक्रम गरेका थिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

लोकप्रिय

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

ताजा

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
  • निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
  • फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम
  • दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा
  • डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :