• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

जेसिस दमकको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न

साउन २७, दमक / झापाको दमक नगरपालिकामा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ। दमक जेसिसको आयोजनामा तथा ओम शान्ति डेन्टल हस्पिटल दमक–५ को प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर दमक–१ स्थित श्री भृकुटी माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो।

जेसिस दमक २०२५ का अध्यक्ष सहदेव भट्टराईका अनुसार, जेसिसले वर्षेनी स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको छ र यस वर्ष स्वास्थ्य अन्तर्गत दन्त शिविर आयोजना गरिएको हो। उनले ओम शान्ति डेन्टल हस्पिटललाई भरपर्दो र विश्वासिलो डेन्टल सेवा प्रदायक भएकोले निरन्तर विश्वास गर्दै आएको बताए।

ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेका अनुसार, अस्पताल पुरानो र विश्वासिलो संस्था हो, जसमा डाक्टरबाटै सस्तो, सुलभ र पारिवारिक वातावरणमा दन्त उपचार उपलब्ध हुन्छ। साथै विशेष रोगीका लागि छुट सुविधा पनि व्यवस्था गरिएको उनले जानकारी दिए।

दन्त सर्जन डा. अन्जली ठाकुरका अनुसार, शिविरमा विशेषगरी बालबालिकामा खाने दाँतमा किरा लाग्ने समस्या बढी देखिएको छ। उनले अभिभावकको सुझावभन्दा डाक्टरको सल्लाह बालबालिकाले बढी मान्ने भएकाले शिविरमार्फत सही दाँत माज्ने तरिका र सावधानीका उपाय पनि सिकाइएको बताइन्।

श्री भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद न्यौपानेले यस प्रकारका कार्यक्रमले विशेषगरी आर्थिक अवस्था कमजोर परिवारका विद्यार्थीलाई ठूलो सहयोग पुग्ने बताए। विद्यालयमा हाल ४०० विद्यार्थी अध्ययनरत छन्, जस मध्ये करिब ३५० जनाको दन्त परीक्षण गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा जेसी रुबल अधिकारी लगायत जेसिसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :