• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

लोकप्रिय समाचार

  • १. सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • २. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

  • ५. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ६. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

विशेष अदालतद्वारा माओवादी नेता गगन पुरी सहित ९ जनालाई दाेषी ठहर

साउन २८, काठमाडौँ / झापाको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा पास गराइएको प्रकरणमा विशेष अदालत काठमाडौंले माओवादी नेता रेवतराज पुरी (गगन) सहित ९ जनालाई दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले सात जना मालपोत तथा नापी कार्यालयका कर्मचारी र दुई जना जग्गाधनीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो।मुख्य अभियुक्तका रूपमा ठहर गरिएका पुरीलाई एक वर्ष कैद र २० लाख ८३ हजार ६ सय ७१ रुपैयाँ जरिवाना तोकिएको छ। उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) अनुसार मूल प्रतिवादी सरहको सजाय सुनाइएको हो।

अदालतले नापी कार्यालय झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झा, सर्वेक्षक सीताराम यादव, विन्देश्वर पञ्जियार, नापी अधिकृत रामदेव मण्डल धानुक, सर्वेक्षक विष्णुदेव यादव, अमिन ललितकुमार मण्डल, नायब सुब्बा रुद्रप्रसाद श्रेष्ठ, सर्वेक्षक रामकुमार दास र गणेशकुमार धिमालको संलग्नतामा सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता भएको ठहर गरिएको छ।उनीहरूलाई भूमिकाअनुसार तीन महिना देखि एक वर्षसम्म कैद र विभिन्न मात्रामा जरिवाना तोकिएको अदालतले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकप्रिय

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ताजा

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
  • सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :