• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

दमकमा रथयात्रा सम्पन्न

भदौ १, दमक / कोशी प्रदेशकै दोस्रो ठुलो भनिएको दमकको रथ यात्रा भव्य रूपमा सम्पन्न भएको छ। आठ वर्षअघिदेखि मात्र सुरु गरिएको यो धार्मिक यात्रा पछिल्ला वर्षहरूमा उल्लेख्य जनसहभागिता र धार्मिक उत्साहका कारण चर्चित बन्दै गएको छ।

राधाकृष्ण मन्दिर, दमक–७ अगाडि भव्य मञ्च निर्माण गरिएर आयोजित कार्यक्रममा आकर्षक र सजाइएको रथमा भगवान श्रीकृष्णलाई विशेष विधिअनुसार बिराजमान गराइएको थियो। मञ्च अगाडि सुसज्जित रथले सहभागीहरुको ध्यान खिचेको थियो। आरती पश्चात सुरु गरिएको रथ यात्रा दमक नगरभित्र विभिन्न मार्गहरू हुँदै अघि बढेको थियो।

धार्मिक तथा सामाजिक दृष्टिकोणले निकै पवित्र मानिने रथ यात्रामा दमक नगरवासीसहित आसपासका क्षेत्रका नागरिकहरू उत्साहका साथ सहभागी भएका थिए। विभिन्न संघ(संस्थाका प्रतिनिधिहरू आ(आफ्नो पहिचान सहित उत्सवमा रमाइरहेका दृश्यहरू उल्लेखनीय थिए।

रथ यात्रामा जातीय, धार्मिक वा सांस्कृतिक भेदभाव नगरी सबै समुदायको एकतापूर्ण सहभागिता देखिएको थियो। सहयोगका विभिन्न स्वरूपहरू — पानी, सर्वत, फलफूल, प्रसाद, बिस्कुट, चकलेट वितरणजस्ता सेवाहरू — यात्राभर प्रदान गरिएका थिए।

तर, यसपटकको यात्रामा पनि रथको शिरले विद्युतको तार छुन पुगेपछि करेन्ट सर्ने झिनो जोखिम उत्पन्न भएको थियो। आयोजकहरूले यसलाई चुनौतीको रूपमा लिँदै आगामी वर्षका लागि विद्युतीय व्यवस्थापनलाई थप व्यवस्थित बनाउने बताएका छन्। रथ यात्रा मूल आयोजक समिति अध्यक्ष रोहित आचार्यले आगामी वर्षहरूमा पूर्वतयारीलाई अझ मजबुत बनाउने बताउनुभयो ।

दमक नगरपालिकाको प्रमुख संरक्षकत्वमा सञ्चालन गरिएको रथ यात्रामा नगरले प्रत्येक वर्ष भव्यता थप्दै आएको छ। यद्यपि, यस पटकको सहभागी संख्यामा अघिल्लो वर्षको तुलनामा केही कमी देखिएको थियो। नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईंका अनुसार, अहिले आसपासका पालिकाहरूमा पनि रथ यात्राको आयोजना हुन थालेकाले दमकमा सहभागीको संख्या कम हुन पुगेको हो। तर, आगामी वर्षदेखि यो यात्रालाई थप व्यवस्थित र ऐतिहासिक बनाउने लक्ष्य लिइएको बताइएको छ।

कोशी प्रदेशका विभिन्न स्थानमा यसपटक रथ यात्राहरू सम्पन्न भएका छन्। विशेषगरी विराटनगरमा सम्पन्न दक्षिण एसियाकै दोस्रो ठूलो भनिएको रथ यात्रा यस वर्षको मुख्य आकर्षण थियो। सोही स्तरमा दमकको रथ यात्रालाई विकास गर्ने योजनाबारे कोशी प्रदेश सांसद होम बहादुर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :