• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

कमल अस्पतालमा एनएमबी बैंकद्वारा प्रतीक्षालय निर्माण, थप सुविधा विस्तार हुने

कमल–०२, तोपगाछी / कमल नगर अस्पतालमा बिरामी र कुरुवाहरूको सहजताका लागि निर्माण गरिएको प्रतीक्षालय (कुरुवा घर) थप व्यवस्थित र रोगीमैत्री बनाउन पहल सुरु गरिएको छ।

मिति २०८० जेठ ४ गते एनएमबी बैंक, कमल शाखाले १ लाख ८० हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गरी गाउँपालिका अध्यक्ष हुकुमसिंह राईलाई हस्तान्तरण गरेको यो प्रतीक्षालय अहिले अस्पताल सेवामा प्रभावकारी बनेको छ।

अध्यक्ष राईले स्वास्थ्य पूर्वाधार विस्तारलाई निरन्तर प्राथमिकता दिँदै आएको सेवाग्राहीहरूको भनाइ छ। उहाँको नेतृत्वमा अस्पतालमा विभिन्न पूर्वाधार सुधार र सेवा विस्तार भइरहेका छन्।
यसैबीच, अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहेका वडा नं. २ का अध्यक्ष अशोक सुब्बाले प्रतीक्षालय अझ सुविधा सम्पन्न बनाउन बस्ने ठाउँ व्यवस्थित गर्ने र पंखा जडान गर्नुपर्ने सुझाव दिएका छन्। आज वडा अध्यक्ष सुब्बा र एनएमबी बैंक, केर्खा शाखा प्रमुख चित्र न्यौपानेबीच भएको भेटमा उक्त सुझाव अघि सारिएको हो।

बैंकका प्रबन्धक न्यौपानेले सुझावलाई सकारात्मक लिँदै दशैंअघि नै, नभए दशैं–तिहार सकिएलगत्तै थप संरचना जडान गर्ने प्रतिवद्धता जनाएका छन्। उहाँले अस्पताललाई निरन्तर सहयोग गर्ने र रोगीमैत्री वातावरण बनाउन बैंक सधैं तत्पर रहने बताए।
सेवाग्राहीहरूले प्रतीक्षालय निर्माणपछि वर्षात् र गर्मी मौसममा बस्न सहज भएको अनुभव सुनाएका छन्। उनीहरूले थप सुविधा थपिएपछि यो प्रतीक्षालय अस्पतालकै आकर्षण बन्ने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष हुकुमसिंह राईको नेतृत्व, वडा अध्यक्ष अशोक सुब्बाको सक्रिय सुझाव र एनएमबी बैंकको सामाजिक उत्तरदायित्वपूर्ण पहलको परिणामस्वरूप बनेको यो प्रतीक्षालय अस्पताल सेवामा महत्वपूर्ण उपलब्धि बनेको छ। आगामी दिनमा थप सुधारसहित बिरामी र कुरुवाहरूलाई अझ सहज सेवा दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :